काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीले हंशराज हुलानचन्द एण्ड कम्पनीले कम डाउन पेमेन्टमा मोटरसाइकल खरिद गर्न सकिने स्कीम ल्याएको छ । कम्पनीले २५ प्रतिशत मात्र डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सकिने स्कीम सार्वजनिक गरेको हो । यो स्कीम अन्तर्गत बजाज पल्सर २२० एफको एबीएस भर्सन १ लाखभन्दा कम डाउन पेमेन्टमा नै […]