नबिल बैंकले आउँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै उनीहरूलाई लाभान्वित गराउने खालको योजना बजारमा ल्याएको छ । बैंकले 'नबिल प्रिमियम नारी बचत खाता' नामको अफर सार्वजनिक गरेको बताएको हो ।
हिमालयन बैंक लिमिटेड विभिन्न दुई थरीका खाता खोल्दा दिँदै आएको बिमाको रकम वृद्धि गरेको छ । बैंकले नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बिमाको सीमा रकम १० लाख बनाएको हो । नारी बचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा रहेको छ । यस्तै विशेष […]
एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना एनएमबि स्मार्ट नारी बचत खाता प्रस्तुत गरेको छ ।महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन ल्याइएको योजना अन्तर्गत ग्राहकले मेडिकल/स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ हजार रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।त्यसैगरी ग्राहकले नि:शुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर […]
उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरूलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, युएडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने छ।...
सनराइज बैंकले नारी दिवसको अवसरमा पारेर आउँदो १ चैतदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउने भएको छ ।बैंकले महिलाहरूलाई लक्षित गर्दै ‘नारी बचत खाता’ मा घातक रोगको बिमा सुविधा दिन लागेको बैंकका ब्रान्ड म्यानेजर सुमन थापाले बताए । यस्तै, बैंकले १ चैतदेखि ‘नारी बचत खाता’ मा डेलिभरी हुँदा महिलालाई १० हजार रुपैयाँ बोनसस्वरूप प्रदान गर्ने […]
गरिमा विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवस २०२२ को अवसरमा गरिमा नारी बचत खाता र मेरो सेयर बचत खाता खोलेका सम्पूर्ण महिला ग्राहकलाई लकर सुविधामा विशेष छुट घोषणा गरेको छ।...
काठमाडौं । सानिमा बैंकले तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको हो । योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो सेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५% सम्म छुट प्रदान गरिने बैंकले जनाएको छ । यसका साथै पहिलो पीओएस कारोबारमा १०% वा ५०० सम्मको क्यास ब्याक प्रदान गरिने पनि बैंकले जनाएको छ ।यसका अतिरिक्त ५०० बराबरको एनसेल सिम कार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिन
काठमाडौं । सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत बैंकले भदौ महिनाभर विभिन्न सेवाहरु निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ । यो योजना अन्र्तगत ग्राहकहरुलाई भदौं महिनाभर नारी बचत खाता खोल्ने महिलाहरुलाई आकर्षक ब्याजका साथै विभिन्न ५ वटा सेवाहरु निःशुल्क दिइने बैंकले जनाएको छ । प्रथम वर्षको लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो सेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।साथै बैंकले
नारी दिवसको अवसरमा सांग्रिला डेभलोपमेन्ट बैंकले आफ्ना ग्राहकहरुको हितलाई ध्यानमा राखेर नारी बचत खाताको सुरुवात गरेको छ । यो विशेष गरी १८ वर्ष पूरा भएका महिलाहरुको हितका लागि उच्चतम ब्याजदरका साथै बचत प्रोत्साहन गर्नका लागि सुविधा प्रदान गरीएको बैंकले जनाएको छ ।यसले खाता खोल्ने ग्राहकका लागि वाषिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी तथा […]