तीजलाई लक्षित गर्दै नबिल बैंकले ल्यायो 'नबिल प्रिमियम नारी बचत खाता' योजना

नबिल बैंकले आउँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै उनीहरूलाई लाभान्वित गराउने खालको योजना बजारमा ल्याएको छ । बैंकले 'नबिल प्रिमियम नारी बचत खाता' नामको अफर सार्वजनिक गरेको बताएको हो ।

सम्बन्धित सामग्री

नबिल बैंकले सार्वजनिक गर्‍यो तीज विशेष अफर

काठमाडौं । नबिल बैंकले महिलाहरुको महान पर्व तीजलाई लक्षित गर्दै महिला ग्राहकका लागि तीज विशेष अफर सार्वजनिक गरेको छ । तीज विशेष अफर अनुसार ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क […]