हिमालयन बैंकले खाता खोल्दा पाउने बिमा रकमको सीमा बढ्यो

हिमालयन बैंक लिमिटेड विभिन्न दुई थरीका खाता खोल्दा दिँदै आएको बिमाको रकम वृद्धि गरेको छ । बैंकले नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बिमाको सीमा रकम १० लाख बनाएको हो । नारी बचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा रहेको छ । यस्तै विशेष […]