अस्पतालमा डेलिभरी हुँदा नारी बचत खातामा सनराइज बैंकले १० हजार दिने

सनराइज बैंकले नारी दिवसको अवसरमा पारेर आउँदो १ चैतदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउने भएको छ ।बैंकले महिलाहरूलाई लक्षित गर्दै ‘नारी बचत खाता’ मा घातक रोगको बिमा सुविधा दिन लागेको बैंकका ब्रान्ड म्यानेजर सुमन थापाले बताए । यस्तै, बैंकले १ चैतदेखि ‘नारी बचत खाता’ मा डेलिभरी हुँदा महिलालाई १० हजार रुपैयाँ बोनसस्वरूप प्रदान गर्ने […]