नारी बचत खाता खोल्ने महिलाहरुलाई सनराइज बैंकले दिने छ यस्ता सुविधा

काठमाडौं । सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत बैंकले भदौ महिनाभर विभिन्न सेवाहरु निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ । यो योजना अन्र्तगत ग्राहकहरुलाई भदौं महिनाभर नारी बचत खाता खोल्ने महिलाहरुलाई आकर्षक ब्याजका साथै विभिन्न ५ वटा सेवाहरु निःशुल्क दिइने बैंकले जनाएको छ । प्रथम वर्षको लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो सेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।साथै बैंकले