पेरुमा भेटिएको ‘ममी’ एलियन भएको दाबी खारेज, वैज्ञानिकले गरे मानव निर्मितकाे घाेषणा

पेरुको राजधानी लिमाको विमानस्थलमा गत वर्षको अक्टोबरमा रहस्यमय ढंगले भेटिएका दुई ‘एलियन ममी’लाई वैज्ञानिकहरूले मानव निर्मित घोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

आफू एलियन भएको एलन मस्कको दाबी, छिट्टै प्रमाण पेस गर्ने

सोसल मिडिया प्लाटफर्म एक्स तथा टेस्ला र स्पेस एक्स लगायतका कम्पनीका मालिक एलन मस्क प्रायः आफ्ना भनाइ तथा धारणाहरूका कारण चर्चामा रहन्छन् । यसपटक पुनः चर्चामै रहने क्रममा मस्कले आफूलाई दोस्रो ग्रहको प्राणी अर्थात् एलियन बताएका …

अमेरिकासँग एलियन रहेको पूर्व अमेरिकी गुप्तचरको दाबी

बासिंगटन – अमेरिका प्राय जसो एलियनको खोजी गरिरहेको छ। कतिपय फिल्ममा अन्य व्यक्तिले अमेरिकामा यस्तो गोप्य ठाउँ रहेको दाबी पनि गरेका छन्, जहाँ एलियनलाई राखिएको छ र अनुसन्धान भइरहेको छ। हालै अमेरिकालाई लिएर फेरि यस्तो सनसनीपूर्ण खुलासा भएको छ। यो खुलासा एक पूर्व गुप्तचर अधिकारी डेभिड ग्रुस र व्हिसल ब्लोअरले गरेका छन्। द डेब्रिफलाई उद्धृत […]

विज्ञ भन्छन्– एलियन हाम्रै वरिपरि छन्

क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीका एक प्राध्यापकले एलियन पृथ्वीमा रहेको दाबी गरेका छन् । अमेरिकाको म्यानहट्टनमा हालै भएको एक सम्मेलनमा डा. ग्यारी नोलनले यस्तो दाबी गरेका हुन् । उनका अनुसार बाह्य ग्रहका जीव विगतमा...

बच्चा जन्माउन धर्तीमा आउँछन् एलियन, १३ बच्चा जन्माएको यी महिलाको दाबी

एलियन्स छन् या छैनन् आजसम्म पक्का पुष्टि हुने प्रमाण भेटिएको छैन । तर, कहिलेकाँही वैज्ञानिकहरूले दिने अभिव्यक्तिले ब्रह्माण्डमा हामी मात्रै एक्लो छैनौं भन्ने आभास भने हुन्छ । केही समयअघि अमेरिकाकी दुई महिलाले दिएको अभिव्यक्तिले सारा विश्वमा हलचल मच्चाएको छ ।  उनीहरूले एलियन्स (परग्रही) बारे दिएको अभिव्यक्तिले सबैलाई हैरान पारेकोे छ । उनीहरूले एलियन्सका साथ यौन सम्बन्ध मात्रै होइन, १३ बालबच्चा जन्माएको समेत दाबी गरेका छन् ।  ‘द सन डट को डट यूके’ का अनुसार अमेरिकाको लस एन्जल्समा बस्दै आ...