भारतीय वैज्ञानिकहरूले पत्ता लगाए बृहस्पति भन्दा १३ गुणा ठूलो एलियन ग्रह

भारतीय वैज्ञानिकहरूले बृहस्पति भन्दा १३ गुणा ठूलो एलियन ग्रह पत्ता लगाएका छन् । अहमदाबादको भौतिक अनुसन्धान प्रयोगशाला पीआरएलका प्रोफेसर अभिजित चक्रवर्तीको नेतृत्वमा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले बृहस्पति भन्दा १३ गुणा ठूलो एलियन ग्रह पहिचान गरेको हो । पीआरएलका वैज्ञानिकहरूले पहिचान गरेको यो तेस्रो एक्सोप्लानेट हो। आविष्कारको विस्तृत विवरण एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स लेटर्स जर्नलमा प्रकाशित गरिएको छ […]

सम्बन्धित सामग्री

आज राति आकाशमा बृहस्पति र शुक्रको चुम्बन, संयोजन बिहिबार रातीसम्म

बुधवार राती आकाशमा बृहस्पति र शुक्रग्रह एकसाथ धेरै नजिक देखिएका छन् । दुई ग्रहहरू एकअर्काको नजिकबाट गएको यो घटनालाई संयोजनको रूपमा चिनिन्छ। बृहस्पति ग्रह पश्चिमतर्फ सरेको छ, जबकि चम्किलो शुक्र अर्को दिशामा बिस्तारै सरेको नासाले बताएको छ । ग्रहहरू बीचको यस्तो संयोजन बारम्बार हुनेगर्छ । किनभने आकाशीय पिण्डहरू सूर्यको वरिपरि एक अर्काको रूपमा लगभग एउटै […]

जेम्स वेब टेलिस्कोपबाट देखियो बृहस्पति ग्रहको ‘अविश्वसनीय’ दृश्य

संसारको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली स्पेस टेलिस्कोपले बृहस्पतिको अभूतपूर्व दृश्यहरूलाई प्रकाशमा ल्याएको छ। जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्ल्युएसटी)ले जुलाईमा सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहको तस्बिर लिएको थियो। सार्वजनिक फोटोहरूमा अरोरा, विशाल आँधीबेहरी, चन्द्रमा र बृहस्पति वरिपरिको घेराहरू विस्तृत रुपमा देखिएको छ। जसलाई खगोलविद्हरूले ‘अविश्वसनीय’ भनेर वर्णन गरेका छन्। इन्फ्रारेड तस्बिरहरूमा…

अनुपम खगोलीय घटना : आकाशमा पाँच ग्रह र चन्द्रमा एउटै लहरमा

पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ । बुध, शुक्र, चन्द्रमा, मङ्गल, बृहस्पति र शनि ग्रह आज सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार मौसम सफा भएर आकाश खुलेको ठाउँबाट हेर्दा आज बिहान साढे चार बजेदेखि पौने पाँच बजेको बीचमा शनी, बृहस्पति, मङ्गल, शुक्र र बुध पाँचै वटा ग्रह पृथ्वीबाट स्पष्ट देखिएको छ । बुध ग्रहबाहेक अन्य ग्रहहरु भने पौने चार बजेदेखि नै देखिएका थिए । शुक्र, मङ्गल, शनि र बृहस्पति ग्रह भने अगष्टको दोस्रो हप्तासम्म पनि देख्न ...

बृहस्पति विद्या सदनद्वारा रोड रेसको आयोजना

ओलम्पिक महिनाको अवसरमा काठमाडौंको बृहस्पति विद्या सदनले ५ किलोमिटर लामो रोड रेसको आयोजना गरेको छ । नेपाल ओलम्पिक कमिटी अनतर्गतको खेलकुद तथा वातावरण आयोगसँगको समन्वयमा आयोजना गरिएको उक्त प्रतियोगितामा ५ फिट भन्दा कम उचाइ भएका करिब १२० विद्यार्थीको सहभागिता थियो ।उक्त प्रतियोगितामा छात्र तर्फबाट महेन्द्र भवन विद्यालयका विश्वास कठायतले प्रथम स्थान हासिल गरेका छन् । उनले १४ मिनेट ५४ सेकेण्डमा दौड पुरा गरेका थिए भने दोस्रो स्थान शान्ति विद्या स्कुलका प्रदिप रोका भएका छन् । उनले १५ मिनेट १६ सेकेण्डमा

युरोलाई बृहस्पति फुटसल उपाधि

काठमाडौं ।  युरो स्कुलले बृहस्पति एसइइ खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नक्सालथित बृहस्पति विद्या सदनको फुटसल ग्राउन्डमा बिहीबार भएको फाइनलमा काष्ठमण्डप विद्यालयलाई १–० ले पराजित गर्दै युरो उपाधि जित्न सफल भएको हो । युरोलाई उपाधि जिताउन कृष थापा मगरले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उपाधिसँगै युरोले १० हजार रुपैयाँ हात […]

युरो स्कुललाई बृहस्पति एसइइ फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – युरो स्कुलले बृहस्पति एसइइ खुल्ला फुटसल प्रतियोगिताको बिहीबार उपाधि जितेको छ । काष्ठमण्डप विद्यालयलाई १–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । नक्सालथित बृहस्पति विद्या सदनको फुटसल ग्राउन्डमा भएको खेलमा युरोलाई च्याम्पियन बनाउन दोस्रो हाफमा कृष थापा मगरले गरेको गोल नै निर्णायक बन्यो । उपाधिसँगै युरोले १० हजार रुपैया […]

आज बिहीबार ! देवताका गुरू बृहस्पति र भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौं– हरेक बार मानिसहरुले विभिन्न देवी देवताहरुको पूजा अर्चना गर्ने गर्छन् । बार अनुसार नै भगवानको पूजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ ।  पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान […]