हामी बसेको पृथ्वी बाहेक अन्य कतै हामी जस्ता अथवा हामी भन्दा उन्नत किसिम प्राणी छन् वा छैनन् भन्नेबारे चर्चा चलेको लामो समय बितिसक्यो । तर अझै पनि केही ठोस जानकारी प्राप्त हुन सकेको छैन। पृथ्वीमा हुने केही रहस्यमय घटनाहरुले यसबारे संकेत गरे पनि ती घटनामाथि थप अनुसन्धान हुन सकेको छैन।यसबारे कहिलेकाहीँ विज्ञान र खगोलशास्त्रका ज्ञाताहरुले आफ्नो वक्तव्य दिँदा सामान्यजनमा यसप्रति विशेष चासो देखिनु स्वाभाविक नै हो। केही समय पहिला इजरायलका एकजना खगोलविदले एलियन पृथ्वी