गोसाइँकुण्डमा मेला भर्न तीर्थयात्री आउन थाले

गोसाइँकुण्ड मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको छ । जनैपूर्णिमाको अवसरमा लाग्ने मेला साउन १० गतेदेखि सुरु भएको थियो ।

सम्बन्धित सामग्री

महावुधाम मेला भर्नेको घुइँचो

मान्म (कालिकोट), १३ भदौ । कालिकोटको महावै गाउँपालिकास्थित महावुधाम मेला भर्नेको घुइँचो लागेको छ । महावुधाम मेला भर्नका लागि बिहानैदेखि तीर्थयात्रीको घुइँचो लागेको हो । दैलेख, सुर्खेत, कालिकोट, जुम्ला, नेपालगन्जलगायत ठाउँबाट धार्मिक मेला भर्नका लागि मङ्गलबारदेखि नै महावुधाममा तीर्थयात्री भरिभराउ छन् । पछिल्लो समय महावुधाम आकर्षक गन्तव्य बन्दै गएको छ । वर मागे पूरा हुने […]

कालीकोटमा महावुधाम मेला भर्नेको घुइँचो

कालीकोट– कालिकोटको महावै गाउँपालिकास्थित महावुधाम मेला भर्नेको घुइँचो लागेको छ । महावुधाम मेला भर्नका लागि बिहानैदेखि तीर्थयात्रीको घुइँचो लागेको हो । दैलेख, सुर्खेत, कालिकोट, जुम्ला, नेपालगन्जलगायत ठाउँबाट धार्मिक मेला भर्नका लागि मङ्गलबारदेखि नै महावुधाममा तीर्थयात्री भरिभराउ छन् । पछिल्लो समय महावुधाम आकर्षक गन्तव्य बन्दै गएको छ । वर मागे पूरा हुने विश्वास रहिआएकाले यहाँ मेला […]

रसुवामा पहिरो जाँदा गोसाइँकुण्डका तीर्थयात्री मर्कामा

रसुवा - गएराति रसुवामा रहेकाे बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो गइ गाडी आवागमन पूर्ण रूपमा बन्द हुँदा गाेसाइँकुण्ड जाँदै गरेका तीर्थयात्री समस्यामा परेका छन् ।  उत्तरगया गाउँपालिका–५ मा रहेकाे माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर पहिराे जाँदा गाेसाइँकुण्ड मेला भर्न जाने तीर्थयात्री मर्कामा परेका हुन् । पहिरोले बेसीतर्फकाबस्तीलाई प्रभावित पारेकाे छ भने अन्नबालीमा समेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिराेबाट मा...

गोसाइँकुण्ड मेला सुरु, झन्डै १५ हजारले मेला भर्ने अनुमान

रसुवा - जनैपूर्णिमाकाे अवसरमा आजदेखि गोसाइँकुण्ड मेला सुरु भएको छ । काेराेनाका कारण दुई वर्षसम्म हुन नसकेकाे मेला याे वर्ष भने सुरु भएकाे हाे । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार यसपटक मेलामा झन्डै १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ ।  मेला आउँदो शुक्रवारसम्म चल्ने छ । मेलामा तीर्थयात्री आउने क्रम केही दिन पहिलेदेखि नै सुरु भएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो । मेला व्यवस्थापनको सबै तयारी पूरा भएको उहाँले बताउनुभयो । यसपटक गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भञ्ज्...

गोसाइँकुण्ड मेला सुरु, करिब १५ हजार तीर्थयात्री आउने अनुमान

काठमाडौं । जनै पूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सुरु भएको छ । गोसाइँकुण्डमा मेला नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने गर्दछ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । यसपटक रसुवा आउन कुनै पनि सडक अवरुद्ध नभएको, पदमार्ग सुरक्षित भएका कारण करिब १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ […]

१५ सय जनाभन्दा धेरैले गोसाईंकुण्ड मेला भरे

रसुवा – गङ्गादशहराको अवसरमा लागेको गोसाईंकुण्ड मेलामा १५ सय जनाभन्दा बढी तीर्थयात्री आएका छन् । गोसाईंकुण्ड क्षेत्र विकास समितिका अनुसार १० दिनसम्म सञ्चालन भएको मेलामा यो सङ्ख्यामा तीर्थयात्री आएका हुन् ।  यसअघिका दुई वर्षमा कोभिड–१९ कारण मेला सञ्चालन नभएकोमा यस पटक भने मेला सञ्चालन गरिएको हो । समितिका अध्यक्ष संजिव डिएमले बताउनुभयो । जनैपूर्णिमाको तुलनामा गङ्गादशहरामा गोसाईंकुण्डमा कम सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् । यस पटक मेलामा एक हजार ८५ जना जिल्लाबाहिरका र ५३ जना विदेशी आएका छन् । यो टिकट का...

आजदेखि गोसाइँकुण्ड मेला सुरु

रसुवा – गंगादशहराको अवसरमा लाग्ने रसुवाकाे गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको छ । मेला भर्नका लागि दैनिक ३० जनाको हाराहारीमा तीर्थयात्री आइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यसअघिका वर्षहरूमा कोभिड–१९ का कारण मेला सञ्चालन नभएकोमा यसपटक भने मेला सञ्चालन हुने समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो । जनैपूर्णिमाको तुलनामा गंगादशहरामा गोसाइँकुण्डमा कम तीर्थयात्री आउने गरेका छन् । कोभिड–१९ को जोखिम कम भएको र पदमार्गमा पनि कु...

५ हजारभन्दा धेरैले भरे गोसाईँकुण्ड मेला

रसुवा – गोसाईँकुण्ड क्षेत्र विकास समिति रसुवाले मेला स्थगित गरेको भए पनि जनैपूर्णिमाको अवसरमा यस वर्ष पाँच हजारभन्दा धेरै तीर्थयात्रीले मेला भरेका छन् । रसुवामा सवारी साधन सञ्चालन गर्न दिइएको र बाटो खुला भएका कारण यस पटक तीर्थयात्रीको आगमन बढेको हो । गएकाे वर्ष झन्डै एक हजार तीर्थयात्री मात्र आएका थिए ।  २०७६ सालमा सञ्चालन भएको मेलामा १७ हजार तीर्थयात्रीले मेला भरेका थिए । धुन्चे–गोसाईँकुण्ड पदमार्गबाट १४ हजार र काठमाण्डाै–सुन्दरीजल–हेलम्बु–ठाडेपाटीबाट तीन हजार तीर्थया...

आजदेखि गोसाइँकुण्ड मेला सुरु, स्थगित गर्ने तयारी

रसुवा - जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ। मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । कोभिड–१९ का कारण थोरै सङ्ख्यामा मात्र तीर्थयात्री पुगेका छन् । कोरोना बढेपछि गएको वर्ष मेला सञ्चालन भएको थिएन । यसवर्ष पनि मेला स्थगित गर्ने तयारी गरिएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो । मेला सञ्चालन गर्दा कोरोनाको जोखिम बढ्ने भएकाले स्थगित गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । २०७६ सालमा सञ्चालन भएको मेलामा १७ हजार तीर्थयात्...

कुम्भ मेलाका तीर्थयात्री बने ‘सुपर स्प्रेडर’

२८ वैशाख, काठमाडौं । हरिद्वारमा लाखौं तीर्थयात्रीहरुले कुम्भमेलामा नुहाउँदै गर्दा भारतमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिरहेको छ । यस्तोमा धेरै मानिसले कुम्भ मेला भारतमा कोरोना संक्रमण फैलिने महत्वपूर्ण स्थल बन्न सक्छ भन्ने आशंका पनि व्यक्त गरेका थिए । कुम्भ मेलामा गएर फर्किएका मानिसहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेसँगै उक्त आशंका सही साबित हुन […]