रुकुम हत्याकाण्ड : दुई वर्षसम्म न्यायको पर्खाइमा पीडित परिवार

काठमाडौँ- अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका पाँच जना साथीको रुकुममा हत्या भएको दुई वर्ष पूरा भएको छ । दुई वर्षअघि १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा आफूभन्दा कथित माथिल्लो जातकी युवतीसँग प्रेम गरेका भन्दै जाजरकोटका विक र उनका पाँच जना साथीहरूलाई लखेटी-लखेटी भे...

सम्बन्धित सामग्री

गौर हत्या काण्डमा पीडित परिवार र सरकारबीच भएको पाँच बुदे सहमित लागु गर : आजपा

काठमाडौं, २६ श्रावण । आम जनता पार्टी(आजपा) ले गौर हत्या काण्डमा सरकार र पीडित परिवारबीच भएको ५ बुँदे सहमति लागू गर्न माग गरेको छ।  आजपाले शुक्रबार एक प्रेसविज्ञप्ती जारी गर्दै देशमा कानूनी शासन र मानव अधिकारको प्रत्याभूति दिलाउन तथा पीडित परिवार र सरकारबीच भएको ५ बुँदे सहमति लागू गर्न सम्बन्धित पक्षहरूसँग माग गरेको छ। जसपा […]

क्रसर उद्योगीलाई जन्मकैद, तर सन्तुष्ट छैन पीडित परिवार

१२ फागुन, जनकपुरधाम । दिलीप महतोका बुबा रामजीवन छोरी लक्ष्मी र संगमका साथ शुक्रबार बिहान १० बज्दा नबज्दै धनुषा जिल्ला अदालत पुगे । उनका उदास आँखाले इजलास नं. ६ ताकिरहेका थिए । कति बेला न्यायाधीश आउलान् र दिलीपको हत्यामा दोषी ठहर भएका ३ जनालाई सजाय सुनाउलान् भन्ने पर्खाइमा थिए उनी । अपरान्ह ४ बजेतिर न्यायाधीश […]

चिसोले मुगुमा पहिरोबाट विस्थापितको बिचल्ली

गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो। पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन्।...

‘कुन दिन हामीलाई पनि मार्ने हुन्’

दलित किशोरीको बलात्कारपछि भएको हत्याको घटनालाई प्रहरीले गम्भीर रूपमा नलिँदा पीडित परिवार भने असुरक्षा महसुस गरिरहेको छ।...

सनराइज बैंकद्वारा विपद् पीडित परिवार त्रिपाल हस्तान्तरण

सनराइज बैंक लिमिटेडले ताप्लेजुङका विपद् पीडित परिवार र सामाजिक कार्यमा प्रयोग हुने गरी २० थान ठूलो साइजको त्रिपाल जिल्ला समन्वय समितिलाइ हस्तान्तरण गरेको छ।...

बूढानीलकण्ठ सवारी दुर्घटना प्रकरणको फैसलामा पीडित परिवार असन्तुष्ट

दुई वर्षअघि राजधानीको बूढानीलकण्ठमा भएको सवारी दुर्घटना प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको फैसलाप्रति पीडित परिवार असन्तुष्ट बनेका छन् । उनीहरुले क्षतिपूर्तिकै कारण न्यायमा मोलाहिजा गरिएको भए क्षतिपूर्ति फिर्ता गर्न तयार रहेको पनि बताएका छन् । चैत ७ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीले प्रतिवादी पृथ्वी मल्ललाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाए । जबकी उनी ७ महिना पुर्पक्षका लागि थुनामा बसिसकेका थिए । अत्याधिक मदिरा सेवन गरी लापरवाहीपूर्वक सवा

पीडित परिवार त्रासमै

अरुण गाउँपालिका ३ का तीन बालबालिकाको रहस्यमय हत्या प्रकरणको पटाक्षेप अझै हुन सकेको छैन । ३ महिना बित्दा पनि घटनाको वास्तविकता थाहा नपाउँदा पीडित परिवार त्रासमै छन् ।