१२ फागुन, जनकपुरधाम । दिलीप महतोका बुबा रामजीवन छोरी लक्ष्मी र संगमका साथ शुक्रबार बिहान १० बज्दा नबज्दै धनुषा जिल्ला अदालत पुगे । उनका उदास आँखाले इजलास नं. ६ ताकिरहेका थिए । कति बेला न्यायाधीश आउलान् र दिलीपको हत्यामा दोषी ठहर भएका ३ जनालाई सजाय सुनाउलान् भन्ने पर्खाइमा थिए उनी । अपरान्ह ४ बजेतिर न्यायाधीश […]