झापाकी ३९ वर्षीया महिलाले ८ जना ब्यक्तिहरुलाई ‘बलात्कार आरोपमा फसाएको’ भन्दै पीडित परिवार न्यायको लागि मिडियामा

काठमाडौं, २१ मंसिर । झापाकी ३९ वर्षीया गिता श्रेष्ठले विभिन्न ८ जना ब्यक्तिहरुलाई बलात्कार गरेको भनि फसाएको भन्दै पीडित परिवार न्यायको लागि मिडियामा आएको छ । जेलमा रहेका ८ व्यक्तिमध्ये निरज शर्माको श्रीमती नीतु शर्मा महिलामाथि बलात्कार गर्न श्रीमानलाई सहयोग गरेको आरोपमा पक्राउ गरी धरौटीमा रिहा भएकी छिन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार […]