चौदण्डीगढी नगरपालिकाका भूमिहीन दलित तथा सुकुम्बासीलाई निस्सा वितरण

उदयपुर- राष्ट्रिय भूमि आयोग उदयपुरले चौदण्डीगढी नगरपालिका वडा नं. ५ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण गरेको छ । जिल्लाका स्थानीय तहहरूमा जग्गाको निस्सा वितरण गर्ने अभियान अन्तर्गत बिहीबार निस्सा वितरण गरेको हो । चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख खगेन्द्र राईले उक्त क्षेत्रका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई एक कार्यक्रमको आयोजना […]

सम्बन्धित सामग्री

भूमिहीन, दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रका भूमिहीन सुकुम्बासी तथा दलितलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान गर्न थालेको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाले गाउँपालिकामा रहेका ३९ घर परिवारका भूमिहीन सुकुम्बासी तथा दलितलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान सुरु गरेको हो । निस्सा वितरण गरिएका मध्ये १० परिवार भूमिहीन दलित र बाँकी २९ […]

भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी

राष्ट्रिय भूमि आयोग लमजुङले जिल्लाको सुन्दरबजार नगरपालिकाअन्तर्गतका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरेको छ । हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै राष्ट्रिय भूमि आयोग लमजुङले सुन्दरबजारका ४४ जना सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरेको जनाएको हो । नगरपालिकाले पालिकाभित्रका भूमिहीनको तथ्यांक संकलन गरी जग्गा प्राप्तिका लागि राष्ट्रिय भूमि आयोग लमजुङमा सिफारिस गरेबमोजिम […]

मोरङमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङ मार्फत कानेपोखरी गाउँपालिकाको वडा नं. ६ का २७ भूमिहीन सुकुम्बासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँव्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपूर्जा वितरण गरिसक्ने गरी काम तिब्र पा

पोखरामा भूमिहीन दलित र सुकुम्बासीलाई निस्सा दिन सुरु

पोखरा महानगरपालिकामा उन्नाइस हजार ६ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले जमिन प्राप्तिका लागि आवेदन दिएका छन् । यसरी आवेदन दिएकालाई आयोगको जिल्ला कार्यालयले जग्गाधनी पूर्जा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरणको सुरुवात गरेको छ ।आयोगले पोखराका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले दिएको निवेदनका आधारमा आवश्यक प्रक्रियापछि मङ्गलबारदेखि पोखरा–२५ बाट सुरुवात गरिएको हो । सो वडामा दुई सय ४२ दलित र सुकुम्बासीलाई निस्सा प्रदान गरिएको छ । भूमिहीनहरुको समस्या सम

भूमिहीन दलित र सुकुम्बासीलाई निस्सा दिन सुरुआत

कास्की । पोखरा महानगरपालिकामा उन्नाइस हजार छ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले जमिन प्राप्तिका लागि आवेदन दिएका छन् । यसरी आवेदन दिएकालाई आयोगको जिल्ला कार्यालयले जग्गाधनी पूर्जा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण सुरुआत गरेको छ । आयोगले पोखराका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले दिएको निवेदनका आधारमा आवश्यक प्रक्रियापछि मङ्गलबारदेखि […]

१३० भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण

टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित बादी बस्तीमा १३० भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमकाबीच त्यहाँका १३० भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण गरेकी हुन् । जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै उनले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर […] The post १३० भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

लमजुङका भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा लिन सूचना आह्वान

लमजुङ । लमजुङ जिल्लामा पनि राष्ट्रिय भूमि आयोगले जिल्लाभित्र रहेका भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा दिने भएको छ । लमजुङमा मात्रै नभईकन देशभरका भूमिहीन तथा दलित परिवारलाई व्यवस्थापन गराउन र स्थायी रूपले बसोबास गराउन लालपुर्जा दिन लागेको हो । गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको बेंसीशहर नगरपालिका भित्र सुन्दर बजार नगरपालिका, राइनास नगरपालिका रहेका छन् […]

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासको लगत सङ्कलन सुरु

काठमाडौँ,२४ जेठ । गोरखाका दुई पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनको काम सुरु भएको छ । यसअघि लगत सङ्कलनमा छुटेकाका लागि जिल्लाको बारपाक सुलिकोट गाउँपालिका र सहिद लखन गाउँपालिकाले पुनःलगत सङ्कलनका लागि निवदेन लिने कार्यको थालनी गरेको आयोगका जिल्ला अध्यक्ष कमला नहर्कीले जानकारी दिइन् । “स्थानीय तहको निर्वाचनका कारण गएको वैशाख […]

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु

गोरखाका दुई पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलनको काम सुरु भएको छ ।

भरतपुरमा ४६ भूमिहीन दलित घरपरिवारलाई लालपुर्जा वितरण

काठमाडौँ – चितवनको भरतपुरमा ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। भरतपुर महानगरपालिका–२ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्बासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गरे। सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै […]