लमजुङका भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा लिन सूचना आह्वान

लमजुङ । लमजुङ जिल्लामा पनि राष्ट्रिय भूमि आयोगले जिल्लाभित्र रहेका भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा दिने भएको छ । लमजुङमा मात्रै नभईकन देशभरका भूमिहीन तथा दलित परिवारलाई व्यवस्थापन गराउन र स्थायी रूपले बसोबास गराउन लालपुर्जा दिन लागेको हो । गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको बेंसीशहर नगरपालिका भित्र सुन्दर बजार नगरपालिका, राइनास नगरपालिका रहेका छन् […]

सम्बन्धित सामग्री

सल्यानमा दुई पालिकाका भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरण गरिँदै

सल्यान : सल्यानका भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी गरिएको छ।राष्ट्रिय भूमि आयोग र जिल्लाका दशवटै स्थानीय तहबीच सम्झौता भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनलगायत काम अगाडि बढाइएको छ। केही पालिकाले काम अन्तिम चरणमा पुर्‍याएकाले लालपुर्जा वितरणको तयारी गरिएको हो।राष्ट्रिय भूमि आयोग जिल्ला समिति सल्यानका अध्यक्ष वीरबहादुर सेजवालले त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि मंसिरभित्र लालपुर्जा वितरण गरिसक्ने

इलाममा भूमिहीनलाई लालपुर्जा दिइँदै

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुलाई लालपुर्जा वितरण प्रक्रियाका अगाडी बढाएको छ । ६ वटा वडा रहेको पालिकामा असोज १६ गतेदेखि लालपुर्जा प्राप्तीका लागि भूमिको निस्सा वितरण सुरु गरेको हो ।गाउँपालिकाले २ हजार ५ सय ८८ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जा वितरण गर्ने तयारी गरेको छ […]

भूमिहीन, दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रका भूमिहीन सुकुम्बासी तथा दलितलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान गर्न थालेको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाले गाउँपालिकामा रहेका ३९ घर परिवारका भूमिहीन सुकुम्बासी तथा दलितलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान सुरु गरेको हो । निस्सा वितरण गरिएका मध्ये १० परिवार भूमिहीन दलित र बाँकी २९ […]

भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी

राष्ट्रिय भूमि आयोग लमजुङले जिल्लाको सुन्दरबजार नगरपालिकाअन्तर्गतका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरेको छ । हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै राष्ट्रिय भूमि आयोग लमजुङले सुन्दरबजारका ४४ जना सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरेको जनाएको हो । नगरपालिकाले पालिकाभित्रका भूमिहीनको तथ्यांक संकलन गरी जग्गा प्राप्तिका लागि राष्ट्रिय भूमि आयोग लमजुङमा सिफारिस गरेबमोजिम […]

चुनाव नजिकिएपछि रोकियो लालपुर्जा वितरण

पाँच महिनामा सरकारले करिब एक हजार भूमिहीन दलित र सुकुमबासीलाई लालपुर्जा वितरण गरेको छ । तर, चुनावको मुखमा लालपुर्जा बाँड्दा निर्वाचन प्रभावित हुने भन्दै निर्वाचन आयोगबाट निर्देशन आएपछि भदौ मसान्तदेखि भने...

मोरङका भूमिहीन ३६ परिवारले पाए लालपुर्जा

काठमाडौं : मोरङका भूमिहीन ३६ परिवारले आज लालपुर्जा पाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्बासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गरिन्।राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङमार्फत कानेपोखरी गाउँपालिका-६ का २७ भूमिहीन सुकुम्बासी र ९ भूमिहीन दलित घरपरिवारले लालपुर्जा पाएका हुन्। सोही कार्यक्रममा मन्त्री श्रेष्ठले यही वर्षभित्र गाउँ ब्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँ ब्लकमा लालपुर्जा वितरण गर

मोरङमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङ मार्फत कानेपोखरी गाउँपालिकाको वडा नं. ६ का २७ भूमिहीन सुकुम्बासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँव्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपूर्जा वितरण गरिसक्ने गरी काम तिब्र पा

भरतपुरमा ४६ भूमिहीन दलित घरपरिवारलाई लालपुर्जा वितरण

काठमाडौँ – चितवनको भरतपुरमा ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। भरतपुर महानगरपालिका–२ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्बासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गरे। सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै […]

सिन्धुलीको सुकुम्बासीलाई लालपुर्जा वितरण

सिन्धुलीको मुसहर बस्तिबाट भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरणको काम सुरु गरिएको छ ।राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समितिमार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ को मुसहर बस्तीमा १ सय ६ भूमिहीन घर परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण कार्यक्रमको आइतबार सुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री […]

सिन्धुलीको मुसहर बस्तीबाट लालपुर्जा वितरण सुरु

काठमाडौँ – सिन्धुलीको मुसहर बस्तीबाट भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरिएको छ। राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समितिमार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ को मुसहर बस्तीमा १०६ भूमिहीन घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो। भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सरकारले सुरु गरेको जग्गा वितरण अभियानमा […]