अहिलेको समय भनेको आलोचना र विरोधमा अल्झिने समय होइन

प्रदेश १ मा पनि धेरै जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । प्रदेशमध्ये सबैभन्दा धेरै जनामा कोरोनाको संक्रमित पुष्टि भएसँगै सबैजसो जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको छ । जसका कारण अत्यावश्यक वस्तुको आपूर्तिमा असहजता देखिएको छ । तर, आपूर्ति व्यवस्थापनलाई प्रदेश सरकारले चुस्तदुरुस्त बनाएको दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समितिका संयोजकसमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत बताउँछन् । उद्योग, व्यापारी, स्थानीय र जिल्ला प्रशासनसँग समन्वय गरेर आपूर्तिलाई सहज बनाउन प्रदेश सरकार लागिपरेको उनको कथन छ । भारतबाट समेत अत्यावश्यक सामग्रीको आयात भइरहेकाले तत्कालका लागि समस्या नरहेको कुसियतले बताए । सबैको साथ र सहयोगले मात्रै कोरोनाविरुद्धको लडाइँमा सफल हुने उनको दाबी छ । प्रदेशको आपूर्ति व्यवस्थापन, अनुगमन, कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको तयारीलगायतका विषयमा केन्द्रित रहेर कारोबारकर्मी मीनकुमार नवोदितले गरेको कुराकानीको सार :

सम्बन्धित सामग्री

सरकार र कांग्रेससँग किन आक्रोशित छन् एकीकृत समाजवादीका नेता ?

केही नेता सरकार र कांग्रेसको विरोधमा उत्रिँदा पार्टीभित्र नेतृत्वको आलोचना गर्नेमा सम्मानित नेता झलनाथ खनाल अग्रपंत्तिमा छन् ।

क्यानडामा इन्दिरा गान्धीको विरोधमा झाँकी प्रदर्शन

काठमाडौं– क्यानडामा खालिस्तानीहरुले इन्दिरा गान्धीको विरोधमा झाँकी प्रदर्शन गरेका छन । उनीहरूले क्यानडाको ब्राम्पटन क्षेत्रमा एउटा झाँकी निकालेका थिए, जसमा इन्दिरा गान्धीको हत्याको घटनालाई पनि झाँकीको रुपमा समावेश गरेका छन् । उनीहरुको अनुसार झाँकीमा यसलाई बदलाको रूपमा वर्णन गरिएको थियो। यो झाँकीको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भारतीय प्रयोगकर्ताहरूले यसको चर्को आलोचना […]

माइतीघरमा एमसीसीबारे १२ बुँदे टिप्पणीको आलोचना

काठमाडौं : नेपाली कांग्रेस वी.पीले प्रतिनिधिसभाबाट पारित भएको एमसीसीको १२ बुँदे व्याख्यात्मक टिप्पणीको विरोधमा प्रदर्शन गरेको छ। फागुन १२ गते बानेश्वरमा एमसीसीविरुद्ध वी.पी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको तस्विर सहितको ब्यानर सहित विरोध प्रदर्शनमा उत्रेको नेपाली कांग्रेस वीपीले आज माइतीघरमा एक कार्यक्रम आयोजना गर्दै जनतालाई झुटो आश्वासन दिएर दलहरुले आफ्नो आँखामा पट्टी लगाउँदै…

सूडान : सैन्य कूको विरोधमा उत्रिएकामाथि सेनाको गोलीबारी, सातको मृत्यु

सूडानमा सैन्य कूको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा सातजनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन् । सूडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा लिएको छ ।सेनाले आपतकालको घोषणा गर्र्दै प्रधानमन्त्री र अन्य नेतालाई पक्राउ गरेको छ । सैन्य कूको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी खार्तूममा स्थानीय स्तरमा विरोध प्रदर्शन आयोजना गर्नेहरुको गिरफ्तारीका लागि सेना घर–घर गइरहेको बताइएको छ ।संसारभरी यो सैन्य कूको आलोचना भइरहेको छ र अमेरिकाले

एमालेको हालत सदभावना पार्टीको जस्तै हुन्छ : रामकुमारी झाँक्री

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् । ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दावी गर्दै नेतृ झाँक्रीले अहिले त्यसको विरोधमा उभिएकोमा आक्रोश समेत व्यक्त गरिन् ।शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या

तथ्यहिन आलोचना र विरोधमा केन्द्रित आरोपपत्रः पूर्व अर्थमन्त्री

पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको जानकारीपत्र तथ्यहिन आलोचना र विरोधमा केन्द्रित बताएका छन् ।अर्को बजेट ल्याउन अघिल्लो सरकारलाई दोषारोपण गर्नुपर्ने हुन्छ र ? भन्ने प्रश्न गर्दै उनले देशको वर्तमान अवस्थाको आर्थिक स्थितिको जानकारी नभइ अघिल्लो सरकारको तथ्यहिन आलोचना र विरोधमा केन्द्रीत आरोपपत्रका रुपमा प्रस्तुत गरिएको आरोपसमेत लगाए ।दुई दिनअघि […]

माेदी विराेधी पाेस्टर शेयर गर्दै राहुल गान्धीकाे ट्वीट : मलाई पनि पक्राउ गर

काठमाण्डाै – भारतीय प्रहरीले प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा पोस्टर टाँस्नेलाई पक्राउ गर्न थालेको छ । प्रधानमन्त्री मोदीको आलोचना गर्ने र विरोधमा पोस्टर टाँस्ने २५ जना पक्राउ परेका बीबीसी हिन्दीले लेखेको छ । राजधानी दिल्लीमा प्रधानमन्त्री मोदीको आलोचना गरिएको पोस्टर टाँस्ने क्रम बढेपछि प्रहरीले पाेस्टर टाँस्नेलाई पक्राउ गर्न थालेको हो । पक्राउ पर्नेमा धेरैजसो गरिब र मजदुर रहेका पनि खबरमा उल्लेख गरिएको छ । भारतीय सञ्चारमाध्यम 'इन्डियन एक्सप्रेस' का अनुसार दुई छाक जोहो गर्न पैसाका लागि उनीहरूले यो पोस्टर टाँस...