माेदी विराेधी पाेस्टर शेयर गर्दै राहुल गान्धीकाे ट्वीट : मलाई पनि पक्राउ गर

काठमाण्डाै – भारतीय प्रहरीले प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा पोस्टर टाँस्नेलाई पक्राउ गर्न थालेको छ । प्रधानमन्त्री मोदीको आलोचना गर्ने र विरोधमा पोस्टर टाँस्ने २५ जना पक्राउ परेका बीबीसी हिन्दीले लेखेको छ । राजधानी दिल्लीमा प्रधानमन्त्री मोदीको आलोचना गरिएको पोस्टर टाँस्ने क्रम बढेपछि प्रहरीले पाेस्टर टाँस्नेलाई पक्राउ गर्न थालेको हो । पक्राउ पर्नेमा धेरैजसो गरिब र मजदुर रहेका पनि खबरमा उल्लेख गरिएको छ । भारतीय सञ्चारमाध्यम 'इन्डियन एक्सप्रेस' का अनुसार दुई छाक जोहो गर्न पैसाका लागि उनीहरूले यो पोस्टर टाँस...