एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष ओली र उपाध्यक्ष रावलको चर्को आलोचना

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरिन् ।ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दाबी गर्दै नेतृ झाँक्रीले अहिले त्यसको बिरोधमा उभिएकोमा आक्रोश समेत व्यक्त गर्नुभयो । शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको […]