तथ्यहिन आलोचना र विरोधमा केन्द्रित आरोपपत्रः पूर्व अर्थमन्त्री

पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको जानकारीपत्र तथ्यहिन आलोचना र विरोधमा केन्द्रित बताएका छन् ।अर्को बजेट ल्याउन अघिल्लो सरकारलाई दोषारोपण गर्नुपर्ने हुन्छ र ? भन्ने प्रश्न गर्दै उनले देशको वर्तमान अवस्थाको आर्थिक स्थितिको जानकारी नभइ अघिल्लो सरकारको तथ्यहिन आलोचना र विरोधमा केन्द्रीत आरोपपत्रका रुपमा प्रस्तुत गरिएको आरोपसमेत लगाए ।दुई दिनअघि […]