नागढुङ्गामा सडकमै मतदान (फाेटाे फिचर)

काठमाण्डाै – आज भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर १० काे नागढुङ्गामा सडकमै मतदान भएकाे छ ।  सरकारले चुनावका दिन मापदण्ड बनाएर निश्चित गाडीलाई मात्र अनुमति दिएपछि काठमाण्डाैका सडक खाली छन् । सडक खाली भएपछि नागढुङ्गामा सडकमै मतदान भएकाे हाे ।  तस्बिरहरू–

सम्बन्धित सामग्री

पालुङटारमा कांग्रेसका उम्मेदवारसहितका नेता, कार्यकर्ता चढेको कार सडकमै पल्टियाे

गाेरखा – पालुङटार नगरपालिका ९ को कामीडाँडामा नेपाली कांग्रेसका उम्मेदवारसहित नेता, कार्यकर्ता चढेको कार दुर्घटना भएको छ । प्रदेश ३–०१–०२४ च १५४० नम्बरकाे कार ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकमै पल्टिएको हो । कारमा कांग्रेसका तर्फबाट वडा नम्बर ९ का अध्यक्षका उम्मेदवार भेजराज पाण्डे, कांग्रेस गण्डकी प्रदेशकी सदस्य रविकला खनाल, मोदनाथ मरहट्टा लगायत नेता चढेका स्थानीयवासी आमोस लामाले बताउनुभयो ।  रामज्योति प्रावि मतदान केन्द्र पुगेर फर्कन लागेका बेला ओरालो बाटोमा कार ब्रेक फेल भइ अनियन्...

विराटनगरमा एमसीसीबारे जनमत संग्रह : विपक्षमा १६९, पक्षमा २७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियू क्रान्तिकारीले विराटनगरमा एमसीसीबारे सडकमै जनमतसंग्रह गरेको छ ।  विराटनगरको ट्राफिक चौकमा आयोजित जनमतसंग्रहमा २ सय २५ जनाले मतदान गरेका थिए । स्थानीयलाई ‘एमसीसीबारे सडक जनमत संग्रह’ मतपत लेखिएको मतपत्रमा यथास्थितिमा एमसीसी पास गर्ने एउटा कोठा र पास नगर्ने भन्ने अर्को कोठा राखेका मतपत्र दिइएको थियो । मतदानमा सहभागीहरुमध्ये १६९ जनाले यथास्थितिमा एमसीसी पास नगर्ने मत जाहेर गरेको निर्वाचन अधिकृत पशुपति नेपालले बताए । य