सडकमै सुतेर शिक्षकहरुकाे प्रदर्शन

काठमाण्डाै - राहत शिक्षकहरुले काठमाण्डाैकाे बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् ।आज माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक रहेका छन् ।गएकाे असोज ७ गते नेपाल शिक्षक महासङ्घ र सरकारबीच ५ बुँदे सम्झौता भएको थियो । याे सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै...

सम्बन्धित सामग्री

नयाँबानेश्वर-माइतीघर सडकमा डाक्टरहरूको प्रदर्शन (तस्वीरहरू)

१२  असोज, काठमाडौं। काठमाडौंमा शुक्रबार पनि डाक्टरहरूले प्रदर्शन गरेका छन् ।  कार्यस्थलमा सुरक्षाको माग गर्दै उनीहरुले नयाँबानेश्वर-माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका हुन् । डाक्टरहरू माइतीघरबाट नयाँबानेश्वर चोकसम्‍म अएर सडकमै बसेर प्रदर्शन जारी राखेका छन् । उनीहरूले डाक्टरमाथिको कुटपिट बन्द गर, ‘प्रजनन्  सम्बन्धी डाक्टरको जीवनको रक्षा गर’का नारा उनीहरूले सडकमै लगाएका छन् । अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात […]

चुरे संरक्षणको माग गर्दै सडकमै सुतेर प्रदर्शन

जनकपुर : चुरे संरक्षणको माग गर्दै भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आज जनकपुरधामस्थित सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन्।विगत दुई सातादेखि रिले अनशन बस्दै आएका भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन्।रिले अनशनमा बस्दै आए पनि प्रदेश सरकारले आफूहरुका समस्याप्रति गम्भीरता नदेखाएकाले दबाब दिन सडकमै सुतेर प्रदर्शन गरेको उनीहरूले बताएका छन्।सिरहाको चोहर्वास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुट्य

सडकमै सुतेर मधेस सरकारको विरोध

मधेस प्रदेश सरकारविरुद्ध सडकमै सुतेर सुकुम्वासीहरूले प्रदर्शन गरेका छन् । आइतबार चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाइमा भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् । सिराहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्ने, सुकुम्वासीको व्यवस्थापन हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै अभियानले विगत १२ दिनदेखि जनकपुरधामको जनकचोकमा रिले अनशन आयोजना गरिरहेको छ । मधेस प्रदेश

माग संम्बोधन नभएपछि जनकपुरमा आन्दोलनरत सुकुम्बासीले सडकमै सुतेर प्रदर्शन

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छन्।नेपालमा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ।नेप्से परिसूचक ५४.५८ अङ्कले बढेको छ।माग संम्बोधन नभएपछि जनकपुरमा आन्दोलनरत सुकुम्बासीले सडकमै सुतेर प्रदर्शन गरेका छन्।ए डिभिजन लिगका लागि बोलाइएको दोस्रो बैठक पुन स्थगित भएको छ।

सडकमै सुतेर सुकुम्बासीको प्रदर्शन

१५ साउन, जनकपुरधाम । चुरे क्षेत्र जोगाउन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै आन्दोलनरत सुकुम्बासी र चुरे अभियानले सडकमै सुतेर प्रदर्शन गरेको छ । सुकुम्बासीहरूले चुरे दोहन बन्द गर्नु पर्ने, अतिक्रमित बन क्षेत्रबारे प्रदेश सरकारले गरेको छानबिन प्रतिवेदन सार्वजनिक हुनु पर्ने, सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनु पर्नेलगाएका माग राखेर जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि […]

सडकमै चिया पकाएर मूल्यवृद्धिविरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमाले निकट युवा संघले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। युवा संघले काठमाडौँको नयाँ बानेश्वरमा बिहीबार प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले सडकमै चिया पकाएर मूल्यवृद्धिको विरोध गरेका थिए। उनीहरुले सभामुख अग्नी सापकोटा, पर्यटनमन्त्री प्रेम आले र भौतिक पूर्वाधार मन्त्री रेणु यादवको पनि विरोध गरेका थिए। मन्त्री आलेको अश्लिल गालीसहितको अडियो सार्वजनिक भएपछि युवा संघले […]

प्रहरीद्वारा प्रदर्शनकारीमाथि सडकमै लछारपछार

४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश हुन लागेको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले सडकमै लछारपछार गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई पछारपछार गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले १३७ प्रदर्शनकारीलाई पक्राउ गरिएको अनलाइनखबरलाई बताए । प्रहरीलाई ढुंगा हान्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

युवा संघद्वारा रचनात्मक विरोध प्रदर्शन, सडकमै संसद बैठक (फोटोफिचर)

काठमाडौं, ३ फागुन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सभामुख अग्निप्रसाद सापकोटा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई लगाइएको महाअभियोगको विरूद्ध रचनात्मक विरोध प्रदर्शन गरेको छ । युवा संघले आज (मंगलबार) नयाँ बानेश्वर क्षेत्रमा सडकमै प्रतिनिधिसभा चलाएर रचनात्मक प्रदर्शन गरेको हो । प्रदर्शनमा युवा संघका कार्यकर्ताहरुले संसदीय मर्यादा उल्लंघन गर्ने सभामुखले राजीनामा दिनुपर्ने भन्दै नाराबाजि […]

मूल्यवृद्धिको विरोधमा विद्यार्थीले पकाए सडकमै खाना

५ मंसिर, काठमाडौं । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका पछिल्लो समय भइरहेको समग्र मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले सडकमै खाना पकाएर खाएका छन् । अखिल क्रान्तिकारी रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस कमिटीले आइतबार क्यापसअगाडि सडकमै खाना पकाएर खाई विरोध प्रदर्शन गरेका हुन् । अखिल क्रान्तिकारी आरआर क्याम्पसकी उपाध्यक्ष सोनी भट्टराईले मूल्य वृद्धि रोक्नतर्फ सरकारको […]

माइतीघरमा सडकमै संसद ! (फोटो फिचर)

९ माघ, काठमाडौं । संसद विघटनको विरोधमा शुक्रबार काठमाडौंको माइतीघरमाा सांकेतिक संसद प्रर्दशन गरिएको छ । नेपाली कांग्रेस निकट युवाहरुको समूहले सडकमै सांकेतिक संसदको प्रदर्शन गरेको हो । हेर्नुहोस् तस्वीरहरु