काठमाडौं २० चैत । नेकपा एमालेले संसदीय समितिमा बस्दा स्वार्थ बाझिने समिति नरोज्न आफ्ना सांसदलाई आग्रह गरेको छ । एमालेका संसदीय दलका प्रमुख सचेतक पदम गिरीले योग्यता,रुची र क्षमतालाई हेरेर समिति रोज्न आफ्ना सांसद हरुलाई आग्रह गरेका हुन् । बिषयगत समितिमा रहने सांसदहरुले चैत २४ गतेसम्म संसदीय दलको कार्यालयमा जानकारी गराउनुपर्ने हुन्छ । त्यसपछि संसदीय समितिमा […]