उजुरीउपर ध्यान दिन एमालेको आग्रह

काठमाडौँ– नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीले दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिएर कार्यान्वयन गर्न आग्रह गरेको छ । पार्टीका महासचिव शङ्खर पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पुनः मतदान र मतगणनाका लागि नेकपा एमालेले दिएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न आग्रह गरिएको हो । मतदानको दिनलगायत विभिन्न मितिमा केन्द्रीय कार्यालयको तर्फबाट र सम्बन्धित […]

सम्बन्धित सामग्री

चुनावमा मौन अवधि घटाउन एमालेको आग्रह

काठमाण्डाै – नेकपा एमालेले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा मौन अवधि घटाउन आग्रह गरेको छ । निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता २०७९ सम्बन्धमा आफ्ना तर्फबाट सुझाव दिँदै एमालेले आयोगसमक्ष मौन अवधि घटाएर २४ घन्टा कायम गर्न आग्रह गरेको हो । आयोगको प्रस्तावित आचारसंहितामा मौन अवधि ४८ घण्टा छ । एमालेले आज साेमवार आयोगलाई निर्वाचन आचारसंहिताले चुनावकाे स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थताजस्ता पक्षमा ध्यान दिइ निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने सुझाव दिएको छ । ...

निर्वाचनमा मौन अवधि घटाउन एमालेको आग्रह

एमालेले आज आयोगलाई निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने सुझाव दिएको छ।...