बुटवलबाट राजधानी नसार्न कांग्रेस र एमालेको आग्रह

संरचना निर्माण नहुँदै बुटवलबाट राजधानी नसार्न रुपन्देहीका राजनीतिक दलहरूले आग्रह गरेका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) रुपन्देहीले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर दाङमा कुनै संरचना निर्माण नभएका कारण हतारमा राजधानी नसार्न आग्रह गरेका छन् । पूर्वाधार निर्माणका काम सम्पन्न नहुँदै प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट राजधानी दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै नयाँ सरकार नबन्दै वर्तमान काम चलाउ सरकारले यो काम गर्न नमिल्ने उनीहरूले जनाएका छन् ।नेपाली कांग्रेसले राजधानी लै

सम्बन्धित सामग्री

सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई एमालेको आग्रह

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)ले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको छ।...

स्वार्थ बाझिने समिति नरोज्न सांसदलाई एमालेको आग्रह

काठमाडौं २० चैत । नेकपा एमालेले संसदीय समितिमा बस्दा स्वार्थ बाझिने  समिति नरोज्न आफ्ना सांसदलाई  आग्रह गरेको छ । एमालेका संसदीय दलका प्रमुख सचेतक पदम गिरीले योग्यता,रुची र क्षमतालाई हेरेर समिति रोज्न आफ्ना सांसद हरुलाई आग्रह गरेका हुन् । बिषयगत समितिमा रहने सांसदहरुले चैत २४ गतेसम्म संसदीय दलको कार्यालयमा जानकारी गराउनुपर्ने हुन्छ । त्यसपछि संसदीय समितिमा […]

घोषणापत्रबारे सुझाव दिन सर्वसाधारणलाई एमालेको आग्रह

काठमाडौँ,१९ भदौ । नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको घोषणा–पत्रमा समावेशका लागि सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ । एमालेले पार्टीका सबै मित्र तथा शुभेच्छुकसँग यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा सुझाव उपलब्ध गराउन सुझाव आह्वान गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र […]

प्रधानमन्त्रीलाई एमालेको आग्रह र चेतावनी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आसन्न संघीय र प्रदेश तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न संघीय र प्रदेश तहको निर्वाचनमा सत्ताको दुरुपयोग हुन सक्ने भन्दै आशंका व्यक्त गरेका हुन् ।भेटका क्रममा अध्यक्ष ओलीले […]

चुनावमा मौन अवधि घटाउन एमालेको आग्रह

काठमाण्डाै – नेकपा एमालेले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा मौन अवधि घटाउन आग्रह गरेको छ । निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता २०७९ सम्बन्धमा आफ्ना तर्फबाट सुझाव दिँदै एमालेले आयोगसमक्ष मौन अवधि घटाएर २४ घन्टा कायम गर्न आग्रह गरेको हो । आयोगको प्रस्तावित आचारसंहितामा मौन अवधि ४८ घण्टा छ । एमालेले आज साेमवार आयोगलाई निर्वाचन आचारसंहिताले चुनावकाे स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थताजस्ता पक्षमा ध्यान दिइ निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने सुझाव दिएको छ । ...

निर्वाचनमा मौन अवधि घटाउन एमालेको आग्रह

एमालेले आज आयोगलाई निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने सुझाव दिएको छ।...

उजुरीउपर ध्यान दिन एमालेको आग्रह

काठमाडौँ– नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीले दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिएर कार्यान्वयन गर्न आग्रह गरेको छ । पार्टीका महासचिव शङ्खर पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पुनः मतदान र मतगणनाका लागि नेकपा एमालेले दिएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न आग्रह गरिएको हो । मतदानको दिनलगायत विभिन्न मितिमा केन्द्रीय कार्यालयको तर्फबाट र सम्बन्धित […]

प्रतिनिधि सभा बैठक स्थगित गर्न एमालेको आग्रह

काठमाडौं, माघ २७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन भएकोले बैठक स्थगित गर्न प्रतिनिधिसभा सचिवालयलाई आग्रह गर्नुभएको हो । प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका सांसद, जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र […]

फागुन २ गतेको संसद् बैठक सार्न एमालेको आग्रह

काठमाडौं, २७ माघ । प्रमुख विपक्षी दल नेकपा (एमाले) ले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न आग्रह गरेको छ।एमालेका प्रमुख सचेतक विशाल भट्टराईले फागुन २ गतेको लागि बोलाईको बैठक सार्नको लागि सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । भट्टराईले फागुन २ गते आफ्नो पार्टीको प्रदेश १ स्तरीय भेला […]

मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग एमालेको आग्रह

काठमाडौँ– नेकपा एमालेले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा योजनामन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । आइतबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओलीले मन्त्री यादवलाई बर्खास्त गर्न आग्रह गरेका हुन् । बैठकमा देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ओली सहभागी थिए । गौर नरसंहार दोहोर्‍याउने हिंसात्मक अभिव्यक्ति […]