प्रधानमन्त्रीलाई एमालेको आग्रह र चेतावनी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आसन्न संघीय र प्रदेश तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न संघीय र प्रदेश तहको निर्वाचनमा सत्ताको दुरुपयोग हुन सक्ने भन्दै आशंका व्यक्त गरेका हुन् ।भेटका क्रममा अध्यक्ष ओलीले […]