बागमतीका मुख्यमन्त्री पाण्डेको दाबी– एमाले संसदीय अभ्यास मास्ने खेलमा छ

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग स्पष्ट जवाफ माग गरेर प्रमुख प्रतिपक्ष एमाले प्रदेश सभा बैठकमा अनुपस्थित भएको छ । बुधबारको बैठकमा एमालेले मुख्यमन्त्री पाण्डेले प्रदेशलाई आर्थिक भार पार्ने गरी १४...

सम्बन्धित सामग्री

राजनीतिक उथलपुथलबीच आन्तरिक छलफलमा व्यस्त दलहरू, कसका एजेन्डा के ?

मुलुकका दुई ठूला दल नेपाली का‌ंग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेकाे एक महिना पुग्न लागेकाे छ । संसदीय अभ्यास भएका देशमा दूई ठूला दल मिलेर सरकार बनाउनु बिरलै घटना हाे । तर संविधान संशाेधनसम्मकाे काम पनि गर्नेगरी संयुक्त सरकार चलाउने ठाउँसम्म आइपुगेकाे कांगेस–एमालेका नेताहरू बताउँछन् ।दुई ठूला दल मिलेसँगै...

सदन सुचारु गर्न कांग्रेस पछि हट्नुपर्छ : एमाले सचिव भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसदलाई सुचारु बनाउन नेपाली कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले नेपाली काँग्रेस जस्तो लामो समय संसदीय अभ्यास गर्दै आएको पार्टीले निरन्तर संसद अवरुद्ध गर्न नहुने बताए । उनले सरकारलाई जेठ १५ गते संसदमा बजेट पेश […]

असल संसदीय अभ्यास

जनसरोकार, जनजीविका एवं सार्वजनिक महत्त्वका विषयमा घनीभूत छलफल हुने सार्वभौम संसद् अन्ततः खुलेको छ । सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले झन्डै महिना दिन संसद् चल्न दिएको थिएन । राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको अनुसन्धानलाई पारदर्शी र विश्वसनीय बनाएर जानुपर्ने पक्षमा सत्तारूढ गठबन्धन थियो र छ । सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडानलाई प्रतिष्ठाको लडाइँ बनाउँदा सार्वभौम संसद् दलहरूको दास र बन्धक बनेको थियो तर संवादबाट अब समाधान निस्किएको छ ।

कोशी प्रदेश सरकारलाई दीर्घकालीन निर्णय गर्न सर्वोच्चको रोक

काठमाडौं– सर्वोच्च अदातले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको जनाएको छ । मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत् नदेखिएको भन्दै सर्वोच्चले दीर्घकालीन महत्वका निर्णय नगर्न विपक्षीका नाममा आदेश दिएको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार एमाले संसदीय दलका […]

संसद् सञ्चालनमा सहयोग गर्न एमालेलाई आग्रह

काठमाडौ । सरकारले प्रतिपक्षी नेकपा (एमाले)लाई संसद् सञ्चालनमा सहयोग गर्न आग्रह गरेको छ । आज बसेको सर्वदलीय बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् नियमित अवरुद्ध हुँदा लोकतन्त्र र संसदीय अभ्यास समेत कमजोर हुन जाने खतरा रहेको बताए । “सिंगो संसद्लाई बन्धक बनाउँदा लोकतन्त्र र संसदीय अभ्यास समेत कमजोर हुन...