मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेकाे एक महिना पुग्न लागेकाे छ । संसदीय अभ्यास भएका देशमा दूई ठूला दल मिलेर सरकार बनाउनु बिरलै घटना हाे । तर संविधान संशाेधनसम्मकाे काम पनि गर्नेगरी संयुक्त सरकार चलाउने ठाउँसम्म आइपुगेकाे कांगेस–एमालेका नेताहरू बताउँछन् ।दुई ठूला दल मिलेसँगै...