काठमाडौ । सरकारले प्रतिपक्षी नेकपा (एमाले)लाई संसद् सञ्चालनमा सहयोग गर्न आग्रह गरेको छ । आज बसेको सर्वदलीय बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् नियमित अवरुद्ध हुँदा लोकतन्त्र र संसदीय अभ्यास समेत कमजोर हुन जाने खतरा रहेको बताए ।
“सिंगो संसद्लाई बन्धक बनाउँदा लोकतन्त्र र संसदीय अभ्यास समेत कमजोर हुन...