शिक्षा र अर्थतन्त्रबीच निरन्तर तथा दिगो सम्बन्ध हुन्छ । समयसापेक्ष शिक्षाले आर्थिक क्रियाकलापलाई प्रोत्साहन गरी उत्पादन गर्नुपर्छ भन्ने भावना जागृत गर्छ । समाजको गुणस्तर, रोजगारी, स्रोतसाधनको सदुपयोग, प्रतिव्यक्ति आय र...
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विद्यालयको भौतिक सुधारपछि गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले धेरै विद्यालयको भौतिक पूर्वाधारमा जोड दिइएको बताउँदै अब शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । शनिबार बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यमिक विद्यालय लामिचौरको ७०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले ठूला भवन र बगैँचा बन्दैमा शैक्षिक गुणस्तर वृद्धि नहुने …
धनगढी – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संघीय सांसद डा. आरजु राणा देउवाले अब सरकारी विद्यालयको गुणस्तरमा ध्यान दिनुपर्ने बताएकी छन्। उनले संख्यात्मक रुपमा धेरै शैक्षिक जनशक्ति उत्पादन भए पनि गुणस्तरमा कमी भएका कारण नेपालमा बेरोजगारी समस्या बढेको बताइन्। नेत्री देउवाले मंगलबार कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका विभिन्न परियोजनाको उद्घाटन गरेकी छन्। उनले संघीय […]
अब युट्युबमा १०८० पि प्रिमियम गुणस्तरमा भिडियो हेर्न सकिने भएको छ । यसका लागि युट्युबले १०८० पि प्रिमियम प्लेब्याक अप्सनलाई परीक्षण गरिरहेको छ ।
यसले युट्युबमा भिडियोको गुणस्तरीयताका लागि नयाँ अप्सन थप्नेछ । यसले पहिलेको भन्दा भिन्नै र एकदमै गुणस्तरीय भिडियो क्वालिटी प्रदान गर्ने गर्दछ ।
यो फिचर अहिले थोरै मात्रै प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ । यसले...
डिशहोमले विश्वकक फुटबल टुके गुणस्तरमा पनि प्रसारण गर्ने भएको छ । आईतबारदेखि सुरू हुने फुटबल डिशहोमले च्यानल सम्बर ९८१ मा टुके क्वालिटीमा हेर्न सकिने छ ।
त्यस्तै च्यानल नम्बर १७० मा एसडी र ९८२ मा एचडी क्वालिटीमा विश्वकप हेर्न सकिने जनाइएको छ । ५६५ रुपैयाँ शुल्क तिरेर डिशहोमबाट विश्वकपका सबै खेल लाइभ हेर्न सक्नेछन् । तर विश्वकपको सेमिफाइनल र फाइनलका खेल भने...
काठमाडौँ,३० कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गरेका छन् । लोकतान्त्रिक वामगठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका नेता सिंहले आज बिहान घरदैलो कार्यक्रममा बोल्दै मुलुकको शिक्षाको विकासका लागि सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याइने बताएको हो । […]
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गरेका छन् । लोकतान्त्रिक(वामगठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेता सिंहले आज बिहान घरदैलो कार्यक्रममा बोल्दै मुलुकको शिक्षाको विकासका लागि सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याइने बताएका हुन् । नेता सिंहले घरदैलोका क्रममा मतदाताले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग राखिरहेको बताउँदै भने– “निर्व
काठमाडौं, बैशाख १६ । छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार गर्ने उद्देश्यले किशोरीहरूले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले ठूलो लगानी गर्दै आएको छ तर त्यस्ता प्याडको उपयोग र गुणस्तरमा गम्भीर समस्या देखिएको छ । स्कुले छात्रालाई निःशुल्क रूपमा उपलब्ध गराइने सेनेटरी प्याड पालिकाहरूले मापदण्डअनुरूपको खरिद गर्ने गरेको दाबी गरे पनि छात्राले रुचाएका छैनन् । […]
छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार गर्ने उद्देश्यले किशोरीहरूले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले ठूलो लगानी गर्दै आएको छ तर त्यस्ता प्याडको उपयोग र गुणस्तरमा गम्भीर समस्या देखिएको छ ।स्कुले छात्रालाई निःशुल्क रूपमा उपलब्ध गराइने सेनेटरी प्याड पालिकाहरूले मापदण्डअनुरूपको खरिद गर्ने गरेको दाबी गरे पनि छात्राले रुचाएका छैनन् । काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित अरुणोदय माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा समृद्धि राईले पसलमा पाइने सेनेटरी प्याडभन्दा नराम्रो भएको टिप्पण
वायु प्रदूषणले वीर्यको गुणस्तरमा असर पार्न सक्ने एक अध्ययनले देखाएको छ। चीनमा ३० हजारभन्दा बढी पुरुषको शुक्रकीटको विश्लेषण गरिएको नयाँ अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।
वायु प्रदूषणले वीर्यको गतिशीलतामा प्रभाव पार्ने र शुक्रकीटले सही दिशामा पौडिने क्षमता गुमाउन सकिने अध्ययनले देखाएको छ। जामा नेटवर्क्स जर्नलमा बिहीबार प्रकाशित अनुसन्धानको रिपोर्टमा हावामा…
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ । मङ्गलबार काठमाडौँ उपत्यकाका मासु व्यवसायीसँग विभागले छलफल गर्दै गुणस्तरमा ध्यान दिन निर्देशन दिएको हो ।