विश्वकप फुटबल टुके गुणस्तरमा प्रसारण गर्दै डिशहोम

डिशहोमले विश्वकक फुटबल टुके गुणस्तरमा पनि प्रसारण गर्ने भएको छ । आईतबारदेखि सुरू हुने फुटबल डिशहोमले च्यानल सम्बर ९८१ मा टुके क्वालिटीमा हेर्न सकिने छ ।  त्यस्तै च्यानल नम्बर १७० मा एसडी र ९८२ मा एचडी क्वालिटीमा विश्वकप हेर्न सकिने जनाइएको छ । ५६५ रुपैयाँ शुल्क तिरेर डिशहोमबाट विश्वकपका सबै खेल लाइभ हेर्न सक्नेछन् । तर विश्वकपको सेमिफाइनल र फाइनलका खेल भने...