सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउँछु : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गरेका छन् । लोकतान्त्रिक(वामगठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेता सिंहले आज बिहान घरदैलो कार्यक्रममा बोल्दै मुलुकको शिक्षाको विकासका लागि सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याइने बताएका हुन् । नेता सिंहले घरदैलोका क्रममा मतदाताले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग राखिरहेको बताउँदै भने– “निर्व

सम्बन्धित सामग्री

निजी विद्यालय पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक बनाउन प्रस्ताव

निजी लगानीका विद्यालयहरू पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक विद्यालयमा परिणत हुने विद्यालयको रूपमा बुझ्नुपर्नेसहितको विद्यालय शिक्षा ऐन संशोधन प्रस्ताव सभामुखको कार्यालयबाट संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ।...

निजी विद्यालय पाँच वर्षभित्र गुठीमा जानुपर्ने

निजी लगानीका विद्यालयहरु पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक विद्यालयमा परिणत हुने विद्यालयको रुपमा बुझ्नु पर्ने भन्ने संशोधनसहितको विद्यालय शिक्षा ऐनको संशोधन प्रस्ताव सभामुखको कार्यालयबाट संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्राप्त...

निजी विद्यालय पाँच वर्षभित्र गुठीमा जानुपर्ने

निजी लगानीका विद्यालयहरु पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक विद्यालयमा परिणत हुने विद्यालयको रुपमा बुझ्नु पर्ने भन्ने संशोधनसहितको विद्यालय शिक्षा ऐनको संशोधन प्रस्ताव सभामुखको कार्यालयबाट संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्राप्त...

सर्लाहीमा निजी विद्यालय छाडेर सामुदायिकतर्फ विद्यार्थीको आकर्षण

सर्लाही- सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला सर्लाहीको बागमती नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बागमती नगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले नगरका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको हो । सामुदायिक विद्यालयको पूर्वाधारको विकाससँगै […]

किन चाहिन्छ निजी विद्यालय?

देशमा सरकारी सामुदायिक विद्यालय शिक्षा दलीय राजनीतीकरणको नराम्रो गरी शिकार भएको जगजाहेर छ जुन रोगबाट निजी विद्यालय मुक्त छन्।...

सामुदायिक विद्यालयमा ‘थेगिनसक्नु’ विद्यार्थी

काठमाडौं : केही सामुदायिक विद्यालयमा भर्ना हुने नयाँ विद्यार्थीको चाप थेगिनसक्नु छ। विद्यार्थी भर्ना गरिदिन माथिल्लो तहबाट चर्को दबाब पनि उनीहरूले खेप्नुपरिरहेको छ। वरपर निजी विद्यालय प्रशस्त हुँदा पनि  अभिभावक र विद्यार्थीको आकर्षण तिनै सामुदायिक विद्यालयप्रति रहँदै आएको छ। सोमबारको गोरखापत्र दैनिकामा समाचार छ, विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले प्रदेश मन्त्रालयका सचिवदेखि सङ्घीयमन्त्रीका स्वकीय सचिवसम्मले विद्यार्थी भर्नाका लागि चर्को दबाब दिएक

चर्चामा सामुदायिक र संस्थागत विद्यालय

विद्यालय शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउन सरकार र सञ्चालक जवाफदेही, व्यावहारिक र दूरदर्शी हुनु आधारभूत सर्त हो । नेपालमा लगानीको हिसाबले दुई प्रकारका विद्यालय सञ्चालनमा छन् । सरकार र समुदायको व्यवस्थापनमा सञ्चालित सामुदायिक र विशुद्ध निजी लगानीमा सञ्चालित नाफामूलक निजी विद्यालय सञ्चालित छन् । शिक्षा ऐन, २०२८ को सुरुवातमा विद्यालय शिक्षा सरकारबाट खोलिएका सार्वजनिक विद्यालयमा […]

‘शिक्षा क्षेत्रको सुधारका लागि निजी र सामुदायिक विद्यालयको सहकार्य आवश्यक’

कोभिड-१९ का कारण २०७६ बाटै अरु क्षेत्रजस्तै शिक्षा क्षेत्रमा पनि असर पुगेको छ। हालसम्म शैक्षिक सत्र नै व्यवस्थापन हुन सकेको छैन। कोरोना महामारीमा विद्यालय बन्द हुँदा सामुदायिक विद्यालयसँगै निजी विद्यालयमा पनि मार परेको छ।विद्यालयले शिक्षक पाल्न नसकेकै कारण महामारीको बेला सेवाबाट बिदा दिएको छ। सरकारसँग विभिन्न माग गरे पनि सुनुवाई नगरेको निजी विद्यालय सञ्चालकहरूको गुनासो छ। कोरोना महामारीका कारण निजी विद्यालयमा के कस्तो असर पर्‍यो? कति विद्यालय बन्द भए? सेवाबाट बिदा गरिएको शिक्षकलाई पुनः सेवाम

महिलाले सम्हालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

सामुदायिक विद्यालय नजिकै १ किलोमिटरभित्रै निजी विद्यालय छ । तर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण छ । यसको कारण हो – महिला नेतृत्व । अधिकांश अभिभावकले बालबालिकालाई निजी स्कूलमा पढाउने रुचि राख्ने गरेको बेला मोरङको बेलबारी–२ स्थित सिंहदेवी आधारभूत विद्यालय आकर्षणको केन्द्र बनेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छिन् खिना थापा बस्नेत । बेलबारी नगरपालिकाकी कार्यपालिका सदस्य रहेकी बस्नेत नगरपालिकाको प्रतिनिधिका रूपमा विद्यालय व्यवस्थापन समितिमा आएर अध्यक्ष बनेकी हुन् । विद्यालयमा पढाइभन्दा धेरै राजन...

सबै विद्यार्थी सामुदायिकमा गएपछि बन्द भयो निजी विद्यालय

पाल्पा : विद्यालयमा अध्ययनरत सबै विद्यार्थी सामुदायिक विद्यालयमा गएपछि पाल्पाको एक निजी विद्यालय बन्द भएको छ।तानसेन नगरपालिका–१३ बौघागुम्हास्थित न्यू आइडल बोर्डिङ स्कुलमा अध्ययनरत करिब ६० जना विद्यार्थी नजिकैको सर्वोदय माध्यमिक विद्यालयमा भर्ना भएपछि त्यो निजी विद्यालय बन्द भएको हो। चालु शैक्षिक सत्रदेखि बोर्डिङ स्कुल बन्द भएको प्रिन्सिपल दिनेश रानाले बताए। २०५३ सालमा स्थापना भएको यस बोर्डिङमा नर्सरीदेखि ५ कक्षासम्म पढाइ हुँदै आएको थियो।यहाँ ८ शिक्षकले पढाउँदै आएका