काठमाडौँ– नेपालको वार्षिक जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम देखिएको छ । १९६८ सालदेखि जनगणनाको इतिहास रहेको हाम्रो देशको जनसंख्याको वार्षिक वृद्धिदर १९७७ र १९८७ मा ऋणात्मक थियो । विश्वयुद्धताका लड्न नेपालीहरू बेलायती सेनामा भर्ना भएर गएका थिए । युद्धमा मारिनेको संख्या पनि धेरै थियो भने कतिपय रोगप्रकोप इन्फ्लुएन्जा लगायतका…