भारतविरुद्धको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अलमुताइरीमाथि प्रतिबन्ध

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनलमा पुगेको टोली भारत र नेपालबीचको फाइनल खेल आज राति पौने ९ बजे मालदिभ्सको राजधानी मालेमा हुँदैछ । तर यो फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र भारतका प्रशिक्षक स्टिमाच दुबैमाथि प्रतिबन्ध लागेको छ । साफ नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख छ । तर लिग […] The post भारतविरुद्धको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अलमुताइरीमाथि प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

नेपालका हस्तलेखन प्रशिक्षक महतो पन्जाब सरकारद्वारा सम्मानित

काठमाडौं : नेपालका हस्तलेखन प्रशिक्षक तथा शिक्षक अजयकुमार महतो अन्तर्राष्ट्रिय हस्तलेखन प्रशिक्षकको अवार्डबाट पंजाब सरकारद्वारा सम्मानित भएका छन्।विगत १३ वर्षदेखि नेपालका विभिन्न विद्यालयहरूमा शिक्षक तथा विद्यार्थीहरुलाई सुन्दर हस्तलेखन कला सम्बन्धी प्रशिक्षण दिँदै आएका महतोले सन् २०१७ देखि भने छिमेकी राष्ट्र भारतका  विद्यालयहरूमा पुगी शिक्षक र विद्यार्थीहरुलाई हस्तलेखन कौशलको प्रशिक्षण दिँदै आएका थिए।पंजाब राज्य सरकारअन्तर्गत रहेका झण्डै १५ हजार बढी फरक विषयका शिक्षकहरुले अवार्डका लागि दरख

प्रशिक्षक र कप्तान सिधै पिच निरिक्षणमा

दुबई (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाई युएईसँग खेल्नुअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियम आउने बितिक्कै सिधै पहिला पिच निरिक्षण गरेका छन् । रंगशाला छिरेपछि कप्तान र प्रशिक्षक सिधै पिच परिक्षण गरेका थिए । केहि समय पिच निरिक्षण गरेपछि मात्रै कप्तान र प्रशिक्षक ड्रेसिङ रुममा छिरेका थिए । पिचलाई हेरेपछि […]

शरद भेषावकर एनसीएसको मुख्य प्रशिक्षक

२५ भदौ, काठमाडौं । राष्ट्रिय टिमका पूर्व सदस्य शरद भेषावकर नेपाल क्रिकेट स्कुल (एनसीएस) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट स्कुलले शुक्रबार शरदलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । ३४ वर्षीय शरद लेभल २ प्रशिक्षक हुन् । उनले पछिल्लो पटक नेपालका लागि गत फेब्रुरीमा आयरल्याण्ड विरुद्ध टी-२० क्रिकेट खेलेका थिए । […]

प्रशिक्षक अलमुताइरीलाई भारतविरुद्धको फाइनल खेलमा प्रतिबन्ध

काठमाडौँ – नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा प्रतिबन्ध लगाइएको छ । नेपालका प्रशिक्षक अल्मुतारीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ । साफको यो निर्णयपछी अलमुताइरीले असन्तुष्टि जनाएका छन्। उनले यो नियमविपरीत र अन्यायपूर्ण भएको भिडियो पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्। शनिबार बिहानभएको भर्चुअल पत्रकार सम्मेलनमा […]

नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले फाइनल खेल गुमाउने

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भारतविरुद्धको फाइनलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फाइनल खेल गुमाउने भएका छन्। शनिबार बेलुका माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबल अन्तर्गत फाइनलमा मुख्य प्रशिक्षक अल्मुताइरीले  ‘डगआउट’ मा बस्न नपाउने भएका...

नतिजाबाट सन्तुष्ट छु : प्रशिक्षक अलमुताइरी

१९ असोज, काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नतिजाबाट आफू खुशी रहेको र तीन अंक नै ठूलो भएको बताएका छन् । मालेस्थित नेशनल स्टेडियममा सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो । ‘म धेरै खुशी छु किनकी हामीले खेल जित्यौँ । यो […]

एसियन कप छनोट नेपालका लागि अवसर : प्रशिक्षक फिलिप्स

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कपको छनोट नेपाली टिमका लागि राम्रो अवसर रहेको बताएका छन् । प्रतियोगिताअघि बिहीबार उज्वेकिस्तानमा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक फिलिप्सले खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर रहेको बताउँदै राम्रो प्रदर्शन गर्ने विश्वास रहेको बताए । ‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । […]

नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं

१६ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्नैपर्ने बताएका छन् । साफ च्याम्पियन्स लिगको तयारीमा रहेका नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यसको अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले दुवै खेल हार्नुको अर्थ हामीले साफ हार्छौं भन्ने […]

प्रशिक्षक अल्मुताइरी भन्छन्-गोर्खाली जसरी खेल्यौं

काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अष्ट्रेलियाविरुद्ध खेलाडीले गोर्खाली शैलीमा खेलेको बताए। विश्वकप तथा एसियन कप छनोटमा ३-० ले हारेपछि अल्मुताइरीले भने, "अष्ट्रेलिया शरीरिक रुपमा बलिया थिए। हामीले बिना डर खेल्यौं। हाम्रो खेलाडीले गोर्खाली सेना जसरी खेले। १० खेलाडी भए पनि हरेक समय भिडेर खेल्यौं। खेलमा सबैले मिहिनेत गरे। हामीले यस्तो मानिसकता विकास गर्नुपर्छ।"

हारको जिम्मेवार ममात्र हुँ : प्रशिक्षक अल्माताइरी

काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्माताइरीले इराकसँग पराजित हुनुमा सम्पूर्ण रूपमा आफू जिम्मेवार भएको बताएका छन्। उनले भने,"हामीले राम्रो नतिजा निकाल्न सकेनौँ ११/१२ दिनको अभ्यासपछिको खेल हो। हामीलाई समय र धैर्य चाहिन्छ। कुनै खेलाडीलाई केही नभनौँ। यो हारको लागि उत्तरदायी व्यक्ति म मात्र हुँ।" नेपाल इराकसँग ६-२ ले पराजित भएको थियो।