ताँजकोटमा एमालेको चुनावी भेला, सहयोग गर्न अपिल

नेकपा (एमाले) हुम्लाले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्बाचनको प्रचार अभियानको शुरु गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा आज सभा सञ्चालन गरेर सो दलले चुनावी प्रचार अभियान सुरु गरेको हो ।