विवेकशील साझाका प्रदेश उम्मेदवार ढुंगेललाई कांग्रेस भित्र्याए प्रकाशमानले

काठमाडौं : विवेकशील साझाका नेता पुरुषोत्तम ढुंगेल नेपाली कांग्रेस प्रवेश गरेका छन्। बिहीवार कांग्रेस नेता प्रकाशमान सिंहले ढुंगेललाई कांग्रेस प्रवेश गराएका हुन्। ढुंगेल गत निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ख प्रदेशमा उम्मेदवार थिए। कांग्रेस प्रवेश गरेका ढुंगेल २०३६ सालपछि लगातार दुई कार्यकाल नेपाल विद्यार्थी संघ, धनुषाका जिल्ला सभापति थिए। धनुषाबाट…

सम्बन्धित सामग्री

विवेकशीलका निवर्तमान प्रवक्ता भट्टले मागे प्रदीपका लागि मत

काठमाडौं, २६ असोज । विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता हरिश भट्टले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका लागि मत मागेका छन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता पौडेलका लागि मत मागेका हुन्। कांग्रेस केन्द्रीय सदस्य पौडेल काठमाडौं–५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतयक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। यही क्षेत्रबाट नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई उम्मेदवार […]

विवेकशीलका निवर्तमान प्रवक्ता हरिश भट्टले मागे प्रदीप पौडेलका लागि मत

काठमाडौं : विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता हरिश प्रसाद भट्टले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका लागि मत मागेका छन्। उनले मंगलवार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता पौडेलका लागि मत मागेका हुन्। कांग्रेस केन्द्रीय सदस्य पौडेल काठमाडौं-५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। यही क्षेत्रबाट नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष…

विवेकशीलमा पुगेका ढुंगेल पुन:कांग्रेसमै फिर्ता

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं. १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई आज एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी काठमाडौ क्षेत्र नं १ ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बनेका थिए । ढुंगेल […]

कांग्रेसमै फर्किए पुरुषोत्तम ढुंगेल

काठमाडौं : विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल नेपाली कांग्रेस प्रवेश गरेका छन्।गत निर्वाचनमा काठमाडौ क्षेत्र नं १ ख प्रदेशबाट उम्मेदवार बनेका  ढुंगेल आज नेपाली कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले आज एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराए। ढुंगेल यसअघि लामो समय कांग्रेसमा रहेका थिए। तर २०७४ को संसदीय निर्वाचनमा उनी विवेकशील साझाबाट उम्मेदवार बनेका थिए।

काठमाडौं–१ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश

काठमाडौं निर्वाचन क्षेत्र नं. १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन् । उनलाई आज एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता प्रकाश मान सिंहले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी काठमाडौ क्षेत्र नं १ ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।

विवेकशील साझाका नेता पुरुषोत्तम डंगोल कांग्रेस प्रवेश

विवेकशील साझाका नेता पुरुषोत्तम डंगोल नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिहीबार विहान कांग्रेस नेता प्रकाशमान सिंहले डंगोललाई पार्टी प्रवेश गराएका हुन् । गत निर्वाचनमा उनी काठमाडौं – १  (ख)  प्रदेशमा विवेकशील साझाबाट उमेदवार भएका थिए । त्यहाँ एमालेका गणेश दुलाल विजयी भएका थिए । दुलालले ४ हजार २ सय ४२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले ४ हजार २ सय २३ मत प्राप्त गरेका थिए । उनी १९ मतले पराजित हुँदा तेस्रो भएका विवेकशील साझा डंगोलले २ हजार ७ सय २५ मत ल

विराटनगरमा मेयरका उम्मेदवारहरुको बाचा : भ्रष्टाचार नगर्ने, गर्न पनि नदिने

२० वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुखको उम्मेदवार बनेका पाँच उम्मेदवारले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाएका छन् । मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), विवेकशील साझा र स्वतन्त्रका उम्मेदवारहरुले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाएका हुन् । भ्रष्टाचार विरुद्ध नागरिक संस्था र विकल्प विराटनगरले […]

काठमाडौं- ५ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं-५ मा कांग्रेस, एमाले र विवेकशील साझा पार्टीका उम्मेदवार चुनाव जित्ने दाबीसहित मतदाताको घरदैलोमा व्यस्त छन् ।