काठमाडौं : नेपालमा वैकल्पिक शक्तिको रुपमा उदाएको विवेकशील साझा पार्टी नेता मिलन पाण्डे काठमाडौं– ९ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। सोही क्षेत्रका स्थानीय बासिन्दा रहेका पाण्डे पाइला चुनाव चिह्नबाट चुनाव लड्दैछन्।पार्टीभित्रको आन्तरिक विवादका कारण कारबाहीमा परेका पाण्डेले साझा पार्टीको चुनाव चिन्हबाट चुनाव लड्ने भएका हुन्। ३१ वर्षदेखि राजनीतिमा सक्रिय नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठलाई पाखा लगाउने तयारीमा रहेका मिलन पाण्डेसँग थाहाखबरका लागि निशेष खनालले कुराकानी गरेका