विवेकशीलका निवर्तमान प्रवक्ता हरिश भट्टले मागे प्रदीप पौडेलका लागि मत

काठमाडौं : विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता हरिश प्रसाद भट्टले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका लागि मत मागेका छन्। उनले मंगलवार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता पौडेलका लागि मत मागेका हुन्। कांग्रेस केन्द्रीय सदस्य पौडेल काठमाडौं-५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। यही क्षेत्रबाट नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष…

सम्बन्धित सामग्री

विश्वासको मत नदिने भनेको थिएँ : प्रदीप पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस सरकारमा च्याँखे थाप्ने नभई प्रतिपक्षमा बस्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिपक्षमा रहेको दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भए पनि पार्टीको निर्णयपछि आफूहरूले

ईश्वर पोखरेललाई हराउँदै काठमाडौं ५ मा प्रदीप पौडेल विजयी

काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुनुभएको छ । पौडेलले १५ हजार दुई सय ३७ मत ल्याएर विजयी हुनुभएको सो क्षेत्रका मतदान अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कमलकान्त जोशीले जानकारी दिनुभयो । पौडेलका प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार ईश्वर पोखरेलले १० हजार एक सय ७५ मत प्राप्त गर्नुभएको छ […]

काठमाडौं- ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले ५ हजार बढी मतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्नुभएको छ । पौडेलले १५ हजार २३७ मत प्राप्त गर्नुभएको छ । पोखरेलले १० हजार १७२ मत प्राप्त गर्नुभएको छ । २०७४ को […]

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई हराउँदै कांग्रेसका प्रदीप पौडेल विजयी

काठमाण्डाै – प्रतिनिधिसभा अन्तर्गत काठमाण्डौ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई चार हजार ९६५ मतले पछि पार्दै विजयी हुनुभएको हो । कांग्रेसका पौडेलले १५ हजार २३७ मत र एमालेका पोखरेलले १० हजार २७२ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल फराकिलो मतसहित विजयी भएका छन् । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका हुन् । पौडेलले १५ हजार २ सय ३७ मत प्राप्त गरेका छन् । पोखरेलले १० हजार १ सय ७२ मतमा चित्त बुझाएका छन् ।

काठमाडौं-५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुनेछ ।  तस्वीरहरु : चन्द्रबहादुर आले

प्रदीप पौडेल १४ सय मतले अगाडि

काठमाडौं, मंसिर ६ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले आफ्नो मतान्तर फराकिलो बनाउँदै अग्रता कायम राखेका छन् । उनले १४ सय मतले अब आफ्नो अग्रता अगाडि बढाएका छन् । उनले ४९९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वर पोखरेलले ३५७८ मत ल्याएका छन् । त्यहाँ १५ हजारभन्दा […]

प्रदीप पौडेल भोलिको सुन्दर नेपालको परिकल्पनाकार हुन् : नीर शाह

काठमाडौं, २० कात्तिक । वरिष्ठ कलाकार नीर शाहले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल आगामी नेपालको परिकल्पनाकार भएको बताएका छन् । काठमाडौं क्षेत्र नं ५ लोकतान्त्रिक बुद्दिजिबी तथा पेसाकर्मी समूहले शनिबार गरेको बृहत कार्यक्रम मार्फत पौडेललाई मत माग्दै सो कुरा बताएका हुन् । शाहले नेपालको वैचारिक राजनीति र भोलिको सुन्दर नेपालको परिकल्पनाकार रहेको समेत बनाए। […]

स्वर्गीय नेता थापा निवासमा प्रदीप पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल मत माग्ने क्रममा वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गीय नेता उज्ज्वल थापा निवास पुगेका छन्। उनी घरदैलो अभियान अन्तर्गत शनिबार चप्पल कारखानास्थित स्वर्गीय थापाको निवास पुगेका हुन्। पौडेलले थापाका मातापितासँग भेट गरेर आशीर्वाद लिएका छन्।  उनले मातापितासँग स्वर्गीय थापाले लिएको वैकल्पिक राजनीतिको एजेन्डालाई […]

३०० मत गन्दा प्रदीप पौडेल दोस्रो स्थानमा

नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा प्रदीप पौडेल दोस्रो स्थानमा आएका छन् । ३०० भोट गन्दा प्रदीप दोस्रो स्थानमा आएका हुन् । गगन थापाले २०० ल्याउँदा प्रदीपले ११० मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले १०४ र प्रकाशशरण महतले ९१ मत पाएका छन् । मीनेन्द्र रिजालले ५५ मत पाएका छन् ।