सिंहदरबार वैद्यखानाका कर्मचारीले तलब पाएनन्,कारण यस्तो छ

–पूर्णप्रसाद मिश्र, चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् । तलब […]

सम्बन्धित सामग्री

सिंहदरबार जान मिटरब्याजपीडितलाई प्रहरीको अवरोध

‘सिंहदरबार मार्च’ मा निस्किएका मिटरब्याजपीडितलाई प्रहरीले सिंहदरबार जान अवरोध गरेपछि सडकमै बसेका छन्।...

बाहिर चिटिक्क, भित्र विचित्रको सिंहदरबार (फोटोफिचर)

हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ । बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरु फेरिन सकेका छैनन् । न काम गर्ने शैली फेरिएको छ,...

अवस्था फेरिन नसकेको सिंहदरबार (फोटोफिचर)

हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिए तर स्वयं सिंहदरबारको अवस्था उस्तै छ। बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरू फेरिन सकेका छैनन्।...

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयलगायतबाट जारी भएका सबै प्रकारका स्थायी अस्थायी पास, अस्थायी परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश...

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ

काठमाण्डाै - सरकारले आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोरोना सङ्क्रमण जोखिमपछि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो । हिजो गृह मन्त्रालयले सूचना निकालेर सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज गरेको छ । नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्रका लागि गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरसफाइकर्मी र पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा प्रवेश दिइनेछ । सिंहदरबार परिसरभित्र सञ्चालन भएका चमेनागृहका लागि आज एकदिन यसअघिकै पास र अस्थायी परिचयपत्रबाट प्रव...

किन सधैं बदनाम छ सिंहदरबार ?

आजभन्दा ११८ वर्ष अगाडि राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेका थिए सिंहदरबार । सिंहलाई वनको राजा मानिन्छ । वनमा सिंह जस्तै नेपालको शासन व्यवस्थामा सिंहदरबार । प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबारभित्र नेपाल सरकारको स्वास्थ्य मन्त्रालय बाहेक सबै मन्त्रालय रहेका छन् । यसका अतिरिक्त योजना आयोग, वित्त आयोग, संघीय संसद सचिवालयका साथै सुरक्षा निकायका कार्यालयहरू पनि रहेका […]

सुनसान सिंहदरबार

नवनियुक्तमन्त्री तथा कर्मचारीहरू दसैं मान्न जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ ।दसैं सकिएर सरकारी कार्यालय खुले पनि सिंहदरबार आफ्नो लयमा फर्किन सकेको छैन । करिब दसैं सकिन लाग्दासमेत सिंहदरबारमा मन्त्री तथा कर्मचारीको उपस्थिति कम भएकाले सिंहदरबार सुनसान बनेको छ । प्रधानमन्त्री नियुक्त भएको करिब ३ महिना पुग्नै लाग्दा असोज २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई […]

वृहत नागरिक आन्दोलनले सिंहदरबार घेर्ने

२६ असार, काठमाडौं । वृहत नागरिक आन्दोलनले आइतबार सिंहदरबार घेराउ गर्ने भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कर्मचारी, विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै वृहत नागरिक आन्दोलनले सिंहदरबार घेराउ कार्यक्रम राखेको हो । धरानमा आन्दोलनरत् सरोकारवाला पक्षहरूलाई देशव्यापी रुपमा जनताको साथ चाहिएको भन्दै नागरिक आन्दोलनले सिंहदरबार घेराउ कार्यक्रम राखेको जनाएको छ । ‘प्रतिष्ठानका विद्यार्थी, […]