नेप्सेका कर्मचारी आन्दोलित, कार्यालयमा एक घण्टा धर्ना

२४ असोज, काठमाडौं । नेपाल स्टक एच्सचेञ्जको पुनर्संरचनाको माग गर्दै कर्मचारीले धर्ना दिएका छन् । बुधबार कर्मचारीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई सार्वजनिक निष्कासन मार्फत पुनर्संरचना गर्नुपर्ने मागसहित धर्ना दिएका हुन् । नेप्से कर्मचारी संघको आयोजनामा नेप्सेलाई पुनर्संरचना गरी सबल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै पहिलो चरणमा प्लेकार्ड […]