काठमाडौँ । कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीले निर्देशक डा. युवानिधि बर्सौलाको कार्यकक्षमा ताला लगाएका छन् । आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कुनै सुनुवाइ नभएको भन्दै २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका आन्दोलनरत कर्मचारीहरूले निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । सङ्घर्ष समितिले अब मन्त्रालयमा धर्ना दिने समेत बताएको छ […]