सरुवा हुनुपर्ने माग राख्दै स्थानीय तहका कर्मचारीद्वारा सामान्य प्रशासन मन्त्रालयमा धर्ना

काठमाडौँ । सरुवा हुनुपर्ने माग राख्दै स्थानीय तहका कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् ।  वैशाख ८ गतेदेखि वैशाख २० गतेसम्म इमेलमार्फत पेस भएका निवेदन तथा सो भन्दा अघि पेस गरेका केही सहरुवाहरुको सुनुवाइ नभएकोले तत्काल सरुवा खुलाउनु पर्ने माग सहित कर्मचारीहरूले मन्त्रालयको प्राङ्गणमै धर्ना थालेका हुन् । लोक सेवा आयोगबाट […]