काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई निलम्बन गरिएको आरोप लगाएका छन् ।
ढकाललाई बुधबार बसेको केन्द्रीय समितिको बैठकले सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको थियो ।
ढकालले विधि पद्धति र लोकतान्त्रिक मूल्य मान्यता अनुसार आफू...