माओवादी केन्द्रीय सदस्यले लिए शपथ

ललितपुर – नेकपा माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएका छन् । ललितपुरको सानेपा हाइटमा रहेकाे हेरिटेज गार्डेनमा आज साेमवार आयोजित केन्द्रीय समितिको बैठकअघि नवर्निवाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।    नवनिर्वाचित केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शपथ गराउनुभयो । यही पुस ११ गतेदेखि सुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले हिजाे आइतवार खुलातर्फ एक सय ११ र समावेशीतर्फ एक सय २५ गरी दुई सय ३६ केन्द्रीय सदस्य चयन गरेको थियो...

सम्बन्धित सामग्री

यौन दुर्व्यवहार गरेको आरोपमा माओवादी केन्द्रीय सदस्य बजगाई निलम्बित

काठमाडौँ – यौन दुर्व्यवहार गरेको उजुरी परेपछि माओवादी केन्द्रले केन्द्रीय सदस्य बद्री बजगाईलाई निलम्बन गरेको छ। मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा काठमाडौँ ३ मा माओवादीका तर्फबाट उम्मेदवार बनेका बजगाईंलाई पुस ३ गते बसेको पदाधिकारी बैठकले निलम्बन गर्दै उनीमाथि छानबिन गर्ने निर्णय गरेको हो। बजगाईंले भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)की एक किशोरीलाई फेसबुकमार्फत अस्लिल म्यासेज पठाएको […]

माओवादी केन्द्रीय सदस्य परियार एमालेमा प्रवेश

चितवन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारकाे एमाले प्रवेशलाई चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको रूपमा हेरिएको छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा  आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा […]

माओवादी केन्द्रीय सदस्य परियार एमालेमा प्रवेश

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारको एमाले प्रवेशलाई चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको रुपमा हेरिएको छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा  आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।  परियार माओवादी केन्द्

माओवादी केन्द्रीय सदस्य परियार एमालेमा

चितवन – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारकाे एमाले प्रवेशलाई चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको रुपमा हेरिएकाे छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयाेजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई […]

प्रचण्डका छोरी–ज्वाँई पनि माओवादी केन्द्रीय सदस्य

नेकपा माओवादीको केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन् । आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रिय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्य अटाउन सफल भएका हुन । सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ नम्वरमा ज्वाई […]

विप्लवको पार्टीबाट आएका पुन माओवादी केन्द्रीय सदस्य

काठमाडौँ – नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका ओमप्रकाश पुनलाई केन्द्रीय सदस्य बनाएको छ । चन्द नेतृत्वको नेकपा परित्याग गरेर भर्खरै माओवादी प्रवेश गरेका पुनलाई केन्द्रीय सदस्य बनाइएको हो । माओवादीको केन्द्रीय समितिमा पेस भएको नामावलीअनुसार संविधानसभा सदस्य ल्यारकाल लामा माओवादी केन्द्रीय समितिमा अटाउन सफल भएका छन् । योसँगै […]

प्रचण्डको छोरी ज्वाइँ बने माओवादी केन्द्रीय सदस्य

नेकपा माओवादीको केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन्।

माओवादी केन्द्रीय सदस्य काठमाडौं बस्न नपाउने !

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य काठमाडौंमा बस्न नपाउने बताइएको छ । पार्टी निर्माणका लागि १५ दिन अनिवार्य श्रम गर्नुपर्ने विषय राजनीतिक दस्तावेजमा उल्लेख गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिलाई जवाफ दिने क्रममा बन्दसत्रमा केन्द्रीय सदस्यले काठमाडौं बस्न नपाउने घोषणा गरेका हुन् ।  ’पार्टी निर्माणका लागि गाउँ केन्द्रित हुनुपर्छ । केन्द्रीय सदस्य भएर काठमाडौ बसिराख्ने अवस्था छ । यसलाई अन्त्य गरिनुपर्छ । पार्टीका कामबाहेक केन्द्रीय सदस्यले काठमाडौंमा बस्न पाउने छैनन्,&r

माओवादी केन्द्रीय सदस्य बन्जाडेको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

बुटवल : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे(टंकमणि)को मृत्यु भएको छ। मोटरसाइकलमा दुर्घटनामा परी मंगलबार राति उनको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो। बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले जितपुरमा उनी सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलका…

माओवादी केन्द्रीय सदस्य यादवको मृत्यु, प्रचण्डले व्यक्त गरे दु:ख

पार्टीका केन्द्रीय सदस्य महादेव यादवको निधनमा नेकपा माओवादी केन्द्रले दु:ख व्यक्त गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार शोक वक्तव्य प्रकाशित गरी ५७ वर्षीय यादवको निधनमा दु:ख व्यक्त गरेका हुन् । यादवले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति शुरू गरेका थिए । २०४८ सालमा साविक बालबाखर गाविस उपाध्यक्ष समेत बनेका यादवले त्यसपछि लाभका पदमा थिएनन् । हेर्नुहोस्, विज्ञप्ति :