माओवादी केन्द्रीय सदस्य बन्जाडेको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

बुटवल : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे(टंकमणि)को मृत्यु भएको छ। मोटरसाइकलमा दुर्घटनामा परी मंगलबार राति उनको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो। बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले जितपुरमा उनी सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलका…

सम्बन्धित सामग्री

माओवादी केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रवेश

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् निवर्तमान प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सोमबार उहाँ एमाले प्रवेश गर्नुभएको हो ।

चितवनमा माओवादीलाई अर्को धक्का, महानगर सचिवालय सदस्यद्वारा पार्टी परित्याग

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका प्रभावशाली नेता यमबहादुर परियारसहितको टिमले माओवादी पार्टी परित्याग गरेकाे केही समयमा नै माओवादीलाई अर्काे धक्का लागेकाे  छ । माओवादी केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज परियारले लामो योगदान गरेको पार्टी छाडेपछि माओवादी चितवनमा हलचल पैदा भएको छ । परियारले पार्टी छाडेकै दिन माओवादी केन्द्र […]

माओवादी केन्द्रले गठन गर्‍यो ४१ सदस्यीय स्थायी समिति

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्युरो गठन गर्ने भएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्युरोमा रहने सदस्यको नाम प्रस्ताव गरेका हुन् । माओवादी केन्द्रीय सदस्य एवं पोलिटब्युरोमा प्रस्तावित रामप्रसाद सापकोटाका अनुसार अध्यक्ष दाहालले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने प्रस्ताव गरेका छन् । उनका अनुसार […]

माओवादीको स्थायी समितिमा ४१ सदस्य

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्यूरो गठन गर्ने भएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्यूरोमा रहने सदस्यको नाम प्रस्ताव गरेका हुन् ।          माओवादी केन्द्रीय सदस्य एवं पोलिटब्यूरोमा प्र...

माओवादीको स्थायी समितिमा ४१ सदस्य

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्यूरो गठन गर्ने भएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्यूरोमा रहने सदस्यको नाम प्रस्ताव गरेका हुन् ।          माओवादी केन्द्रीय सदस्य एवं पोलिटब्यूरोमा प्र...

माओवादी छाडेर बसेका नेता जीवन गौतम एमालेमा प्रवेश

काठमाडौं । स्थानीय तहको निर्वाचन अघि माओवादी केन्द्र त्यागेर स्वतन्त्र वामपन्थीको भूमिकामा रहेका दाङका नेता जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज रहेका गौतमले चुनावअघि सो पार्टी परित्याग गरेका थिए । शुक्रवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले गौतमसहितका नेता कार्यकर्तालाई पार्टी […]

प्रदेशसभा उपसभामुखहरू माओवादी केन्द्रीय सदस्य !

कर्णाली र वाग्मती प्रदेशका उपसभामुखहरू नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यको सूचीमा परेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुवैको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन् ।

माओवादी प्रदेश १ को पदाधिकारी चयन गर्न ७ बजेदेखि मतदान

नेकपा माओवादी केन्द्र प्रदेश १ को पदाधिकारीका लागि निर्वाचन हुने भएको छ । सहमतिका लागि अन्तिमसम्म भएको प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो । निर्वाचन समितिका अनुसार बुधबार बेलुका ७ बजेदेखि मतदानको कार्यतालिका सार्वजनिक भएको छ । विराटनगरस्थित पार्टी कार्यालयमा निर्वाचन हुने माओवादी केन्द्रीय सदस्य धर्मशीला चपागाइले जानकारी दिइन् । उनले अहिले उम्मेदवारी मनोनयनको प्रक्रिया जारी रहेको बताइन् । माओवादीले प्रदेशमा अध्यक्ष, उपाध्यक्ष र सचिव र सहसचिवसहित नौ पदाधिकारी चयन गर्ने व्यवस्

ललितपुर महानगरका सबै वडामा माओवादीको नयाँ नेतृत्व (सूचीसहित)

काठमाडौैं । राष्ट्रिय महाधिवेशन प्रक्रियाअनुसार नेकपा (माओवादी केन्द्र) को देशव्यापी वडा अधिवेशनअन्तर्गत ललितपुर महानगरका सबै वडामा शनिबार अधिवेशन सम्पन्न भएको छ । माओवादी केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालका अनुसार सम्मेलनबाट महानगर समितिका २९ वडामै नयाँ नेतृत्व चयन भएको छ। ललितपुर महानगरको १ नम्बर वडामा श्याम तण्डुकार, २ मा बद्री तण्डुकार र ३ मा […]