काठमाडौँ – नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका ओमप्रकाश पुनलाई केन्द्रीय सदस्य बनाएको छ । चन्द नेतृत्वको नेकपा परित्याग गरेर भर्खरै माओवादी प्रवेश गरेका पुनलाई केन्द्रीय सदस्य बनाइएको हो । माओवादीको केन्द्रीय समितिमा पेस भएको नामावलीअनुसार संविधानसभा सदस्य ल्यारकाल लामा माओवादी केन्द्रीय समितिमा अटाउन सफल भएका छन् । योसँगै […]