भूतपूर्व गोर्खा सैनिकले व्यहोरेको क्षतिको यथोचित सम्बोधन हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताएका छन् ।   गोर्खा भूतपूर्व सैनिक ...