१५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने अभियान, स्वास्थ्यकर्मीकै अगाडि खानुपर्ने

काठमाण्डाै - सरकारले ६ वटा प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । आउँदो ११ गतेदेखि २५ गतेसम्म औषधि खुवाउने अभियान सुरु हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ । यसअघिका अभियानमा धेरैले औषधि नखाइदिने समस्या देखिएकाले यसपालि स्वास्थ्यकर्मी अगाडि औषधि खान भनिएको महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासल...

सम्बन्धित सामग्री

स्याङ्जामा औषधि पसलहरुको अनुगमन

स्याङ्जा । स्याङ्जा जिल्ला प्रशासन कार्यालय र केही पालिकाले स्याङ्जाका औषधि पसलहरुको अनुगमन गरेको छ । नयाँ आर्थिक वर्ष शुरु भएपछि पालिकाभित्र रहेका औषधि पसल सहित व्यवसायिक पसलहरुमा अनुगमन गरेको हो । जिल्लामा हालसम्म ३ वटा पालिकाले मात्रै औषधि पसलहरु अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । औषधि पसलहरुमा दर्ता,नवीकरण र मापदण्ड अनुसारको […]

आजदेखि १५ जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाइँदै

काठमाडौँ,११ फागुन । आजदेखि देशका १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि यही फागुन २५ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा खुवाइँदै छ । मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधि खुवाउन थालिएको छ । औषधि वडा […]

शिक्षित व्यक्तिले नै खाँदैनन् हात्तीपाइलेकाे औषधि

जिल्लामा शिक्षित व्यक्ति तथा सहरी क्षेत्रका नागरिकले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाएको पाइएको छ । लगातार १२ वर्षसम्म हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान जिल्लामा सञ्चालन गरे पनि जोखिम रोक्न समस्या भएपछि यो पटक औषध नखानेको उच्च निगरानी गरिने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार अझै पनि चार प्रतिशतमा हात्तीपाइले रोगका बिरामी छन् । “औषधि […]

१० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु

काठमाण्डाै - १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको  छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार आजदेखि झापा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदैछ । यी मध्ये झापा, बारा, लमजुङ, पर्वत र बाग्लुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ । १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार जनालाई औषधि खुवा...

१० जिल्लामा ६२ लाख ६३ हजारलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

काठमाडौं : फागुन २८ गतेबाट १० वटा जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको छ।‘१० वटा जिल्लाका ६२ लाख ६३ हजार व्यक्तिलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको छ, जसमा ४७ हजार स्वास्थ्यकर्मी र ८ हजार ८ सय स्वास्थ्य स्वयंसेविका खटिनु हुनेछ’‚ हात

आउँदो शनिवारदेखि १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने

काठमाडौँ । आउँदो शनिवारदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु हुने भएको छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने छ । उनले झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाइने बताए । […]

१० जिल्लामा २८ फागुनदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

२३ फागुन, काठमाडौं । आगामी २८ फागुनदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने छ । हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको महाशाखाका प्रमुख डा. चुम्बनलाल दासले जानकारी दिए […]

गण्डकी प्रदेशका तीन जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइंदै

गण्डकी प्रदेशका तीन जिल्लामा हात्तीपाईले रोग विरुद्धको आम औषधि खुवाइंने भएको छ।  हात्तीपाईले रोग विरुद्धको आम औषधि गण्डकीका लमजुङ, पर्वत र बाग्लुङमा खुवाइने भएको हो।

९ जिल्लाका यी ८७ औषधि पसल निलम्बनमा

औषधि व्यवस्था विभागले देशका विभिन्न ९ जिल्लामा सञ्चालित ८७ औषधि पसललाई कारबाही गरेको छ। विभागले अनुगमनका क्रममा औषधि पसलहरुले कानुन अनुसार काम नगरेको पाइएपछि निलम्बन गरेको हो।