जिल्लामा शिक्षित व्यक्ति तथा सहरी क्षेत्रका नागरिकले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाएको पाइएको छ । लगातार १२ वर्षसम्म हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान जिल्लामा सञ्चालन गरे पनि जोखिम रोक्न समस्या भएपछि यो पटक औषध नखानेको उच्च निगरानी गरिने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार अझै पनि चार प्रतिशतमा हात्तीपाइले रोगका बिरामी छन् । “औषधि […]