गण्डकी प्रदेशका तीन जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइंदै
गण्डकी प्रदेशका तीन जिल्लामा हात्तीपाईले रोग विरुद्धको आम औषधि खुवाइंने भएको छ। हात्तीपाईले रोग विरुद्धको आम औषधि गण्डकीका लमजुङ, पर्वत र बाग्लुङमा खुवाइने भएको हो।
तनहुँमा पछिल्लो समय डेंगी संक्रमण निकै नै बढेको छ। गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लामा अहिले डेंगीका संक्रमित रहेका छन्। ती मध्ये सबैभन्दा बढी तनहुँमा रहेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले बताएको छ। प्रदेशमा अहिले सबैगरि २१ सय १९ जना डेंगीका स...
काठमाडौं, २१ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्वोधन गर्ने भएक छन् । ओलीले कास्की, बाग्लुङ र स्याङ्जामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । उनले विहान पोखरा र त्यसपछि बाग्लुङ र स्याङ्जाका आमसभालाई सम्वोधन गर्नेछन् । आगामी मंसिर ४ […]
काठमाडौँ,२५ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक सुरुआत हुन अब तीन दिनमात्र बाँकी छ । गण्डकी प्रदेशका आठ जिल्लामा हुने प्रतियोगिताको उद्घाटनअगावै केही खेल भने पोखरामा सुरु भइसकेका छन् भने अधिकांश खेल यही असोज २८ देखि हुँदैछन् । प्रतियोगिताका लागि खेलस्थलको मर्मत र अन्य व्यवस्थापकीय काम अहिले तीव्रताका साथ भइरहेको छ । राष्ट्रिय खेलकुद […]
संघीय संरचनासँगै गण्डकी प्रदेश भलिबल संघ गठन गरिएको छ। गण्डकी प्रदेशका ११ वटै जिल्लामा जिल्ला भलिबल संघ गठनपछि शुक्रबार प्रदेश भलिबल संघ गठन गरिएको हो। प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि सहभागिता भएपनि प्रदेश भलिबलको पदाधिकारमा स्याङजा जिल्लाको बर्चस्व रह...
गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ। गण्डकी प्रदेश स्थापना दिनका अवसरमा हरेक जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको हो।...
गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ। गण्डकी प्रदेश स्थापना दिनका अवसरमा हरेक जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको हो। एक महिनाअघि हरेक जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिएको टोलीले विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याङ्कन गरेको थियो।
पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका लागि बजेट पठाएको छ। सरकारले प्रदेशका ९ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २/२ लाख रुपैयाँ पठाएको सरकारका प्रवक्ता कुमार खड्काले बताए।
पोखरा : गण्डकी प्रदेश सभाको विशेष अधिवेशनबाट कोभिड व्यवस्थापनबारे अनुगमन गर्न बनाएको संसदीय अनुगमन समितिको कार्यावधि सोमबारदेखि सकिएको छ। तर, प्रदेशका ११ वटै जिल्लाका जिल्ला अस्पतालको अनुगमन गर्ने गरी गठित ९ सदस्यीय समितिले कार्यावधि सकिँदासम्म ६ वटा जिल्लामा मात्रै अनुगमन गरेको छ।तीन महिना कार्यावधि रहने गरी प्रदेश सभा नियमावलीको नियम १५२ अनुसार गत माघ ६ गते गठन गरिएको थियो। उक्त समितिले अझै गोरखा, स्याङ्जा, कास्की, तनहुँ, नवलपुर जिल्लाको अनुगमन गर्न बाँकी नै छ। प
पोखरा ः प्रदेश सरकारले आफू मातहत रहने गरी विभाग र निर्देशनालयहरू स्थापना गर्ने भएको छ। संघीय सरकारबाट स्वायत्तता पाएसँगै आफूअनुकूलका कार्यालय खोल्ने अधिकार प्रदेश सरकारमा पुगेको थियो। सोहीअनुसार आफ्नो उपस्थिति प्रदेशका सबै जिल्लामा गराउने भन्दै गण्डकी प्रदेश सरकारले बुधबारको मन्त्रिपरिषद्को बैठकबाट जिल्ला जिल्लामा कार्याल...