एकीकृत समाजवादीको युवा पुस्ता नेतृत्वका लागि तयार, नेपाल–खनालको विकल्प ‘ग्रेसफूल एक्जिट’

काठमाडौं, ४ असोज । नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशनको मिति सार्वजनिक भइसकेको छ । नेकपा (एमाले) सँगको विद्रोहबाट जन्मिएको नेकपा (एस) का लागि महाधिवेशन चुनौतिको रुपमा खडा भएको छ । गत मंसिर ४ मा सम्पन्न भएको आम निर्वाचनमा थ्रेसहोल्ड पनि कटाउन नसक्दा राष्ट्रिय दलको मान्यतासमेत पाउन नसकेको नेकपा (एस) मा आगामी महाविधेशनले कस्तो नेतृत्व […]

सम्बन्धित सामग्री

युवा अहंकार र विकृतिबाट मुक्त हुनुपर्छ : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले युवा पुस्ता अहंकार र विकृतिबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । मङ्गलबार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा (जनवादी)बीच एकता घोषणा समारोहमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो।